Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कहाँ छ ? निद्रा कहाँ छ ? भोक थाहा छैन कोरोना भाईरस सग लडदै सिरहा सिमा नाकामा सुरक्षाकर्मी

जन प्रभाब-२०७७ बैशाख १० गते !

सिरहा ।  बिश्वब्ययापी रुपमा बढदै गईरहेको कोरोना भाईरस को सक्रमण को रोकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरुले सिमामा लडिरहेका छन । सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकोले नेपाली सुरक्षाकर्मीहरु २४ औ घण्टा सिमामा डिउटि खटिरहेका छन । नेपाल सरकारले गरेको लकडाउनले गर्दा देशको अवस्था तहसनहस भएको छ । आर्थिक सामाजिक शैक्षिक लगायतका क्षेत्र अस्तब्यस्त बनेको छ । बिगत २६ दिन देखि यहाका सुरक्षाकर्मी हरुले कहाको भोक कहाको निद्रा हामिलाई थाहै छैन भनिरहेका छन।चाउचाउ र बिस्कुट खाजाकोरुपमा तेसमाथि तातो पानी खाएर बाचिरहेका छन । आफुहरुलाई देशले दिएको जिम्मेवारी पूरा गरि देशलाई सफल बनाउन तर्फ आफुहरुले निद्रा र भोकको खासै महशुस गरेका छैनौ एक सुरक्षाकर्मीले ले आफ्नो पीडा सुनाउदै भन्नु भयो ।

१८ घण्टा सम्म राज्यले दिएको जिम्मेवारी मा कालो बुट,पोसाक र हतियारका साथ डिउटि गरिरहेको बताए । बुट र पोसाक लगाईसकेपछि १८ घण्टा पछि मात्र फुकाल्छौ अनि ६ घण्टामा नुहाउने खाने र कतिको आराम गर्ने थाहा भएन। सिमामा पाल र टेन्ट तानेर दिनभरि चर्को घामले कलकल पसिना आउने र रातमा अनध्यारोको समयमा लामखुट्टे को टोकाई ले जीवन नै मृत्यु सग बाजि राखि सिमाको सुरक्षामा खटिरहेको पीडा कति भनौ उनले भने तर पनि हामीलाई राज्यले दिएको जिम्मेवारी पुरागर्नमा कहिले पनि पछि नहटने बताए ।

हाम्रो जिम्मेवारी देशको रक्षा गर्ने भएकोले हामिले भोकभोकै भएपनि देश र जनताको रक्षा गर्ने प्रतिबध्द छौ। ।अहिले सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को बाक्लो उपस्थिति रहेको छ। सिरहाको भगवानपुर गाउपालिकाको बलान खोला देखि सिरहा नगरपालिका कमला खोला सम्म ४७ किलोमिटर दुरिमा लगभग ५ सय ५० सुरक्षाकर्मी तैनाथ रहेका छन । उता स्थानिय जनताले रोगबाट हामिलाई बचाउन घरभित्र कोचेर आफु खुलामैदानमा कोरानाभाईरस सग लडदै गरेको सुरक्षाकर्मी हरुलाई सलाम छ भनिरहेका छन ।सुरक्षाकर्मी हरुको यो काम देखेर तपाईहरुको आयुको शुभकामना समेत ब्यक्त गरिरहेका छन ।अवस्य एक दिन यो समय सग जित हुनेछ भनी पशुपतिनाथ सग प्रार्थना समेत गरिरहेका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

6 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

6 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

6 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

7 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

12 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh