जन प्रभाब-सम्बादाता
प्रकाशित मिति – २०७७ बैशाख ८ गते . सिरहा । कोरिया भाइरल (COVID-19) महामारी नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला स्वास्थ्य कार्यालय संग समन्वय गरी थुनुवा र प्रहरी कर्मचारीहरु लाई RDT टेस्ट गरिएको एसपी चतुर्बेदीले बताए । जिल्ला स्वास्थ कार्यालय सिरहा बाट खटिआएको स्वास्थ्य कर्मि टोलिले जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा रहेको प्रतिवादीहरु मध्य १२ जना र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा डिउटिमा रहेका ५ जना प्रहरी कर्मचारी समेतलाई RDT टेस्ट गर्दा Negative देखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !