Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय र पाकिस्तानीगरि ३३ विदेशी सुनसरीका मस्जिदमा

भारतीय र पाकिस्तानीगरि ३३ विदेशी सुनसरीका मस्जिदमा

प्रकाशित मिति -२०७७ बैशाख ३ गते !

इटहरी । सुनसरीका तीनवटा मस्जिदमा ३३ जना विदेशी रहेका छन्। उनीहरुले तीनदेखि चार महिनाअघि नेपाल आएको बताएपनि लकडाउनको समयमा चोरबाटो हुँदै भारतबाट नेपाल आएको प्रहरीको अनुमान छ।

वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि सुनसरी प्रहरीले यहाँका मस्जिदमा बस्ने विदेशी माथि अनुगमन बढाएको हो। सुनसरीको हरिनगर गाउँपालिका १ स्थित जामिया मस्जिद मरकजमा १४ भारतीय र इटहरी १८स्थित जतपुर मस्जिदमा ८ जना पाकिस्तानी फेला परेका हुन्।

मस्जिदले गुपचुप राखेपनि स्थानीयले दिएको सुचनाका आधारमा उनीहरुबारे निगरानी बढाएर स्वास्थ्य परीक्षणमा कडाई गरेको छ। प्रारम्भिक परीक्षणमा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको प्रहरीले जनाएको छ। सुनसरीकै दुहवी १ स्थित जामे मस्जिदमा ११ पाकिस्तानी मुस्लिम धर्मगुरु भेटिएका छन्। गत फागुन २४ गते पाकिस्तानबाट काठमाडौहुँदै सुनसरी आएका उनीहरुलाई मस्जिदभित्रै निगरानीमा राखिएको छ।

उनीहरु लकडाउन सुरु हुनुभन्दा एक दिनअघि चैत्र १० गते दुहबी आएका थिए। भारतीय र पाकिस्तानीहरुभन्दा धेरै बढी संख्यामा चोर बाटोहुँदै नेपालीहरु भारतबाट नेपाल छिरेको अनुमान गरिएको छ। मस्जिदमा रहेका विदेशी केही महिना अघि नै आएका सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए। सुनसरी आउने स्वदेशी तथा विदेशीलाई निगरानीमा राखिएको उनले जानकारी दिए।

गत साता सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका घर भएका ६ जना सप्तरीहुँदै नेपाल छिरेका थिए। उनीहरुलाई अहिले सप्तरीको बोदे बसाइनमा रहेको क्वारेन्टाइनमा राखिएको छ। खुला सीमाका कारण लकडाउनपनि मानिसहरु निर्बाध नेपाल प्रवेश गरिरहेका सुनसरीको सीमावर्ती कोशी गाउँपालिकाका अध्यक्ष ऐउव अन्सारी बताउँछन्।

सुनसरीको सीमावर्ती गाउँपालिका हरिनगराका अध्यक्ष गफार अन्सारीले पनि भारतसँगको ८ किलोमिटर खुल्ला सीमाबाट नेपाल छिर्न सहज भएको बताए। उनका अनुसार नेपाल भित्रिनेहरु खेत खेतबाट आउने गरेका छन्। उनीहरुलाई रोक्न र विस्तृत सुचना लिन गाह्रो भएको अन्सारीको भनाई छ। सीमा क्षेत्रमा सतर्कता बढाउन सशस्त्र प्रहरीले प्रदेश १ का चार जिल्लाका १ सय ५१ स्थानबाट सीमा क्षेत्रको निगरानी गर्न थालेको छ।

इलाममा ७, सुनसरीमा ५१, मोरंगमा ३५ र झापाका ५८ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। पाँच दिनयता मात्रै ३ सय ५० जना सुरक्षाकर्मी थपिएको सशस्त्र प्रहरी बल नं. १ बराहबाहिनी प्रमुख नगेन्द्र थापाले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमण बढेपछि पूर्वका सीमा क्षेत्रमा ३ हजार ५ सय सशस्त्र प्रहरी परिचालित छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh