Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अर्काको जीवन बचाउन ज्यानको बाजि लगाउने प्रहरी माथी आक्रमण हुनु दु:खद – उप-सभापति यादव

प्रकाशित मिति -२०७७ बैशाख २ गते.

सिरहा । जिल्ला समन्वय समिति सिरहाको उप-सभापति सरोज कुमार यादवले भने आफ्ना सवै कुराहरु भुलेर जनताको सेवामा डटछ प्रहरी ,अर्काको जीवन बचाउन ज्यानको बाजि लगाउछ प्रहरी , काम नगर्ने वा थोरै गर्नेहरुको सुरक्षामा पनि २४ घण्टा खटछ प्रहरी ,अरुलाई उठाउँदा उठाउँदै आफु भने धेरै पटक लड़छ प्रहरी तर प्रहरी माथीनै केहि स्थानीयहरुले आक्रमण गरेको घटना दु:खद रहेको बताए । उप- सभापति यादवले भने सेवा सुविधा अति न्यून छन् तर पनि सदैव जोशमै हुन्छ प्रहरी , चुनौती र अप्ठेराहरुमा पनि हरहमेशा होसमै हुन्छ प्रहरी , निजि जीवन त हुँदै हुन्न परिवारबाट समेत टाढा रहन वाध्य प्रहरी ,आफ्नो दुख पिडा भुलेर अन्यको सुख र सुरक्षाको साध्य प्रहरी ।

सवैको निम्ती खटनु छ तर आफुलाइ चाहिँदा एक्लै हुन्छ प्रहरी , अरुलाइ मिल्ने थुप्रै अवसरहरु नपाउने हुँदा बेग्लै छ प्रहरी , सवैलाइ चाहिन्छ तर पनि हुनुपर्ने जति हुन नपाउने रहेछ प्रहरी , आवश्यकता नपर्दा सबैभन्दा गाली गरिने निकाय भएछ प्रहरी ।

सवैभन्दा गतिलो छ तै पनि अनाहकमा पटक पटक जानजान किन आक्रमणमा पर्छन् प्रहरी ,
साइनो कतै नभएपनि सत्ता र शक्तीको लडाँइमा अक्सर विचमा पारिन्छन प्रहरी ।
सर्न कतै मन हुदैन उनीहरुको तर पनि आवश्यकता अनुसार सामयिक असामयिक रुपमा सारिन्छन पनि प्रहरी ।
यत्रो त्याग र वलिदान गर्छन उनीहरु अनि फेरी किन पटक पटक जनताबाट नै घाइते हुन्छ प्रहरी ? अहिले राजनीतिक आडमा अपराधका घटना बढ्दै गएका छन् । कुनै घटना घटे राजनीतिक संरक्षण पाइने मानसिकताका कारण अपराधीको मनोबल बढ्दै गइरहेको छ । अझ पहुँचमा पुग्ने वित्तिकै जे पनि गर्न सकिन्छ भन्ने सोचका कारण समस्या झनै बढिरहेको छ । राजनीतिक विश्लेषकहरु भन्छन्– ‘पहिला अपराधि आफ्नै जगबाट अपराध गर्छ, त्यहि जगको आधारमा नेताको नजिक पुग्छ । अनि मिलिभगतमा आतंक मच्चाएर राजनीति गर्छन् । यो नै अहिलेको समस्या हो ।’

‘थ्री एम’ अर्थात मनि, माइन्ड, मसल संसदीय निर्वाचनमा अनिवार्य भएकाले चुनाव जित्नकै लागि राजनीतिक दलका नेताहरुले गुन्डा, ठेकेदारलाई साथमा लिने गरेको आरोप लगाए । पहिले साथ लिएका व्यक्तिलाई पछि व्यवस्थापन गर्न नसक्दा यस्ता घटना बढ्न थालेको छ । उप- सभापति यादवले भने राजनीतिक आवरणमा हुने भ्रष्टाचार र आपराधिक गतिविधि नियन्त्रण चुनौतिको विषय भएको बताए तर सिरहा नगरपालिका वडा नम्बर -१७ स्थित पर्टेवामा लकडाउन निगरानी गर्न पुगेका बेला प्रहरी माथी भएको आक्रमणमा राजनीति संरक्षण नहोस दोषी माथी कडा भन्दा कडा कर्बाही होस । यस विषयमा जिल्ला समन्वय समिति सिरहाले प्रेस विज्ञप्ति जारी गर्दै राजनीति दलहरु लाई सचेत गराएका छन् । भन्ने दोषीलाई कडा भन्दा कडा कर्बाही गर्न माङ गरेको छ ।
यस्तो थियो घटना सिरहा नगरपालिका वडा नम्बर -१७ स्थित पर्टेवामा लकडाउन निगरानी गर्न पुगेका बेला प्रहरी र स्थानीयवीच झडप भएको थियो । सोमवार साँझ प्रहरीको टोलीले सडकमा रहेका स्थानीय रामकुमार यादवलाई सम्झाउदा झड्प सुरु भएको थियो । स्थानीयले प्रहरीको भ्यानमा ढुङामुढा गरेको र लट्टी पनि खोसेको थियो । स्थानीयको ढुङामुढावाट जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरे लगायत चारजना घाईते समेत भएको थियोे । उनीको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा चर्तुवेदीले प्रहरी टोलीमाथि ढुङामुढा भएकोले घेरा हालेर दोषी खोजिरहेको बताए । उनले भने,‘प्रहरीलाई चोटपटक लागेको छ । अवस्था समान्य छ । स्थिती नियन्त्रणमा लिन हवाई फायर गरियो ।’ यसैवीच जिल्ला प्रहरी कार्यालयवाट पुगेका प्रहरीको टोलीले अहिले झड्प स्थल गोईतानी टोललाई घेरावन्दी गरेको छ । प्रहरीले ७ राउण्ड हवाई फायर गरेको थियो वडा अध्यक्ष महेन्द्र यादवले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh