Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नयाँ वर्षको अवसरमा वैशाख- १ लाग्ने सल्हेश फुलवारी मेला लकडाउनका कारण स्थगित


प्रकाशित मिति-२०७६ बैशाख १ गते. लहान । नयाँ वर्षको अवसरमा वैशाख- १ गते लहान नगरपालिका- २२ स्थित सिसवनीमा लाग्ने सल्हेश फुलवारी मेला हेर्नको लागिे लाखौको सहभागितामा मेला लाग्ने गर्दछ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनका कारण प्रत्येक नयाँ वर्षको अवसरमा सिरहाका बिभिन्न ठाउँमा लाग्ने मेला यस पटक स्थगित गरिएको छ ।

लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा लाखौं रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको ।

सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष लाखौं नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश फुलबारी मेला को रुपमा मनाउने गरिन्छ ।

नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फुलवारीमा अड्किन्छ । फुलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ । ‘एउटै रुखमा सोही स्थानमा उही आकृतिको फूल फुल्नु अलौकिक नै मान्नु पर्छ’ उनले भने ।

सलहेशको इतिहास

१२ औ १३ औ शताब्दीमा मिथिलाको मैसोथा भन्ने ठाँउमा सलहेश जन्मिएका थिए । मैसोथा हालको सिरहा नगरपालिका हो । सलहेश जन्मिने कालमा मिथिलामा सामाजिक र राजनीतिक अराजकता ब्याप्त थियो ।

स सना ग्रामपिता बिचको अन्तरद्वन्द्वले आम जनात पिल्सिएका थिए । सलहेश तात्कालिन समान्त विरुद्ध सुसंगठित शक्तिको निर्माण गरेर सबैलाई परास्त गर्दै राज्य स्थापना गरे ।

पूर्वमा कोशी पश्चिममा गण्डकी उत्तरमा चुरे पर्वत श्रृखला र दक्षिणमा गंगासम्मको मैदानी भागमा सलहेशको शासन सत्ता स्थापना भयो । बाहिरी आक्रमणकारीबाट यी क्षेत्रलाई सुरक्षित बनाउन सलहेशले अत्यन्त कुशल र युद्धकलामा निपुण सैन्य शक्ति स्थापना गरेका थिए ।

गाम जनताको जिविकाको माध्यम कृर्षी र पशुपालन तथा प्राकृतिक श्रोत साधनमा आमजनातको पहुचलाई सुनिश्चित पारेका थिए । बिकेन्द्रिकृत शासन प्रणालीको स्थापना ,न्याय प्रणालीलाई विश्वसनिय र छरितो बनाउने सहलेश आफ्ना योगदानका कारण देवताका रुपमा पुजित छन् । सयौ बर्ष बितिसक्दा पनि सहलेशलाई मिथिलाको प्रत्येक गाँउमा मन्दिर स्थापना गरि लोक नायकको रुपमा पूजा गर्ने गरिन्छ ।

पछिल्लो समयमा सलहेशलाई दलित जातका दुसाध जातीको रुपमा अपब्याख्या गरिने कार्य भयो । तत्कालिन अवस्थामा अछुत मानिएको दुसाधको मात्र देवता सलहेशको योगदानलाई अस्वीकार गर्ने अभिजातिय सोचको परिपाटी थियो ।

सहलेश मिथिला र नेपालको भूमिलाई वाह्य आक्रमणबाट रक्षा गर्ने देशभक्त थिए । मिथिलाको साँस्कृतिक परिचय सलहेश विना अपुरो हुन्छ । सलहेशको व्यतित्वको आकर्षणको प्रभावमा अहिले पनि सम्पूर्ण मिथिला क्षेत्रमा रहेको छ ।

सलहेशको समाजमा प्रभाव

सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष लाखौं नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश मेला को रुपमा मनाउने गरिन्छ ।

तत्कालिन समाजमा सलहेश अन्यन्त न्यायप्रेमी शासक मानिएका छन् । जातिय द्वन्द्व चर्किएको बेलामा सलहेश सबैलाई संगठित गरेका थिए । सबै जात जाती सलहेशको नेतृत्वलाई स्वीकार गरेका थिए ।

मिथिला समाजमा सलहेश र उनका सहयोगी पात्रलाई सयौ बर्ष बितिसक्दा पनि कसैले बिर्सिएका छैनन् । सलहेशलाई न्यायको प्रतिमूर्ती मान्छन,भने कुनैपनि इच्छा रोग भोक ऋण, पीडाबाट मुक्तिको लागि अहिले पनि सलहेशलाई भाकल गर्दछन् ।

सलहेशका भाई मोतिरामलाई पहलमानहरु स्मरण गरि मात्र अखडामा उत्रन्छन् । बनमा काठ र बन्य उत्पादित समाग्री ल्याउन जानेहरु हिंर्सक बन्यजन्तुसंग बँच्न सलहेश भान्जा करिकन्हा । बहिनी बनसप्तीको पूजा गर्दछन् । अर्थात मिथिलाको समाजिक जीवन सलहेशको प्रभाव व्यापक विस्तृत छ ।

किराँतसंगको सम्बन्ध

मिथिलामा सलहेशले राज्य स्थापना गरिसकेपछि सबैभन्दा ठूलो चुनौति जनतालाई एक जुट बनाउनु र यसैको बलमा सीमालाई सुरक्षित पार्नु थियो । मिथिलालाई गण्डक, गंगा र कोशीले एक प्रकारको सुरक्षा चक्र प्रदान गरेको थियो ।

उतर तिरबाट मात्र मिथिलामा आक्रमण हुन सक्ने बढी खतरा थियो । तिब्बत र भुटानका नरेश संगको संलग्नता र मिथिलाका खुंखार डाँकु(दस्यु) चुहरमलको सहयोगमा पटक पटक आक्रमण भईरहेको थियो ।

मिथिलाको समथर भूमि अन्न र पशुधनको दृष्टिले अत्यन्त समृद्ध रहेको हुदा आक्रमणकारीहरु इस क्षेत्रमाथि आँखा गाडेका थिए । आक्रमणगरि फर्कने तिब्बती सैनिकहरु महाभारत पर्वत श्रृखलामा बसोबास रहेको किरातीहरुलाई पनि लुटपाट गर्दथे । अर्थात मिथिला र किराँत दुवै समान रुपमा आक्रमणको पीडा भोग्न बाध्य थिए ।

त्यति बेला मैथिल र किरात संयुक्त सैन्य निर्माण गर्ने र सामूहिक शत्रुलाई सामुहिक प्रतिवाद गर्ने सलहेशको प्रस्ताव किराँती सैन्य पति केबला किराँतले स्वीकार गरे ।

केही दिनपछि पकरियागढ र तरेगनागढको लडाईमा तिब्बत भुटान र चोहरमलको संयुक्त सैन्य शक्तिलाई परास्त गरि भुटानी नरेश सुंगलाई सलहेश बन्दी बनाउन सफल भएका थिए । अर्थात किराँतसंगको संयुक्त सैन्य निर्माणपछि बाह्य आक्रमणकारी पराजित पनि हुन थालेका थिए । तर त्यसैकारण भयभित हुन थालेका थिए । यी क्षेत्रहरु सुरक्षित हुन थालेको थियो ।

सलहेशका उपसाकहरु,उनलाई देवताका रुपमा पूजा गर्नेहरु,मन्दिर स्थापना भएका ठाँउहरुमा अहिले पनि सैन्य भेषमा मंगोलियन अनुहार देखिन्छ । त्यो केबल किराँती हो । मिथिला अहिले पनि आठसय बर्ष अगाडी स्थापित सम्बन्धलाई उतिकै सम्मान गरेको छ र सो फुलबारी मेला आज सम्पन्न भयो को छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु
अन्य

ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु

6 days पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

1 week पहिले
‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू
अन्य

‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू

3 weeks पहिले
उपमेयर महतोको व्यवहारबाट आजित भएर लहान नगरपालिकाका कर्मचारी र शिक्षक आन्दोलित
अन्य

उपमेयर महतोको व्यवहारबाट आजित भएर लहान नगरपालिकाका कर्मचारी र शिक्षक आन्दोलित

3 weeks पहिले
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने तीन दलको निर्णय
अन्य

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने तीन दलको निर्णय

4 weeks पहिले
नक्कली शरणार्थी प्रकरणः आरजुको चरित्र हत्या गरिएको भन्दै तरूण दलको आपत्ति
अन्य

नक्कली शरणार्थी प्रकरणः आरजुको चरित्र हत्या गरिएको भन्दै तरूण दलको आपत्ति

4 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

1 day पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh