Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा एसएसपी थापा- ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा ,जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं। देश कोरोना भाइरस(कोभिड १९) सँग जुधिरहेको बेलामा मेडिकल सामग्रीको कालोबजारी भइरहेको सूचना पाएपछि अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा गम्भीर भए । शंकर ग्रुपका संचालक सुलभ अग्रवालले कोरोना भए नभएको ज्वरो नाप्ने थर्मोगन १६ हजार रुपैयाँमा बिक्री गरिरहेको सूचना थापाले कुनै माध्यमबाट आइतबार पाएका थिए । ३ हजार ५ सय रुपैयाँ पर्ने थर्मोगनको १६ हजार र ३ सयमा पाइने एन नाइन फाइभ मास्कको ९ सयसम्ममा बिक्री गरिरहेको सूचना उनले पाए ।

नेपाल रेडक्रस सोसाइटीका एक पदाधिकारीले थर्मोगन खोजी गर्दै जाने क्रममा त्रिपुरेश्वका सर्जिकलहरु चाहारे । उनलाई कसैले त्रिपुरेश्वरको कृष्ण इन्टरप्राइजेजमा पाइन्छ भनेपछि उनी त्यस सर्जिकलमा पुगे । उक्त इन्टरप्राइजेजका संचालक सपना अग्रवाल र संजय अग्रवालले २२ हजारमा थर्मोगन उपलब्ध गराउनसक्ने बताए । ३ हजार ५ सयमा पाइने थर्मोगनलाई २२ हजार कसरी तिर्ने ? उनले यसो भन्दा अग्रवालले भनेका थिए रे ‘हामीले जगदम्बाबाट १६ हजारमा ल्याएको, त्यत्रो लगानी गरेपछि ६ हजार त मुनाफा खानुपर्यो नि ? ’ उनी पुनः विशाल सर्जिकलमा गए । बिशाल सर्जिकल कन्सर्नमा पनि पाइन्छ भनेर भनेका त्यहाँ गए । उक्त सर्जिकलका संचालक एबी भण्डारीले पनि २२ हजार तिर्ने भए उपलब्ध गराउन सक्ने बताए । उनी पुनः तिरुपति सर्जिकलमा गए, तिरुपतिले पनि कृष्ण र विशालकै जस्तो २२ हजार पर्ने कुरा सुनाए ।

महामारीमा यस्तो लुट गर्न लागेकाले उनले असह्य भएर कुनै माध्यमबाट अपराध महाशाखाका प्रमुख एसएसपी थापाकोमा सूचना पुर्याए । त्यसो त अनेरास्ववियुका नेता समिक बडाल पनि आफ्नो जिल्ला काभ्रेका स्वास्थ्य संस्थामा थर्मोगन माग भएपछि खोजीमा निस्किए । उनलाई पनि बिशाल सर्जिकलले २२ हजारमा उपलब्ध गराउने भन्यो । उनले थर्मोगनको कालोबजारीको जरो पत्ता लगाउने क्रममा शंकर ग्रुपका संचालक नै सक्रिय रहेको भनेर आइतबार सामाजिक संजालमा नै लेखे।

स्वास्थ्य सामग्रीमा भइरहेको यो कालोबजारीको जरोसम्मै पुग्नुपर्ने निष्कर्षका साथ महाशाखा प्रमुख थापाले सक्रियता देखाए । उनले महाशाखाको टीमलाई शंकर ग्रुपका संचालक सुलभ अग्रवालको मोवाइल नम्बरमा ग्राहकको रुपमा थर्मोगन चाहिएको भनेर सम्पर्क गरी जालमा पार्न सकिने तरिका अपनाउन लगाए । टीमका एक सदस्यले ग्राहकको भेषमा आइतबार सुलभलाई सम्पर्क गरे । सुलभले आफूसँग १ सय पिसमात्र भएको र प्रतिपिस १६ हजार रुपैयाँमा दिन सकिने बताए । उनले थर्मोगनको कालोबजारी गर्दा आफूसँग १ सय पिस मात्र भएको भन्ने गरेका थिए । त्यही कुरा उनले ग्राहक बनेर फोन गरेका प्रहरीलाई पनि गरे । ग्राहक बनेका महाशाखाका प्रहरीले डेढ सय पीस चाहिएको बताए । उनी पहिला १ सय पिस मात्र छ भनिरहेका थिए । तर पछि १५ हजारका दरले १ सय ५० पीस नै दिन तयार भए ।

अग्रवालसँग थर्मोगनको डिल त गर्यो, तर लकडाउनका कारण महाशाखाले आवश्यक रकम जुटाउन सकेन । अपराध महाशाखाले यस्तै कामका लागि राखिएको सो मनी पनि बैंकखातामा थियो । पैसा जुटाउन नसकेपछि आइतबार सामान लिन जान सकेन । चेकमा कारोबार गर्न अग्रवाल तयार नहुने पैसा कहीँबाट नजुटेपछि सोमबार पनि प्रहरीले एक्सन लिन सकेन । र, मंगलबार जसरी पनि पैसा जुटाएर कालाबजारीयालाई जालमा पार्न एसएसपी थापा लागे ।

मंगलबार १० लाख नगद र ५ लाख रुपैयाँको चेक लिएर प्रहरी अग्रवालले दिएको लोकसनमा गए । पैसा बोकेर सादा पोशाकका प्रहरी सामान रिसिभ गर्न तयार भएर बसेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडीमा आएर थर्मोगन लिने ग्राहकको खोजी गर्न थाले । पैसा बोकेका ग्राहकले आफू नै हो भनेपछि अग्रवालले सो गाडीबाट सामान निकाले । तर चेक नलिने बरु १० लाखको मात्र ६६ थान थर्मोगन दिने भनेर निकाल्न थाले । उनले ६६ थान थर्मोगन निकाल्दानिकाल्दै प्रहरीले उनलाई नियन्त्रणमा लियो र सामान पनि बरामद गर्यो । प्रहरीको फन्दामा परेपछि उनले आफू कूटनीतिक नियोगको मानिस भएकाले पक्राउ गर्न नसक्ने भन्दै ध्वाँस दिए । एकछिन त प्रहरी अधिकारी अलमलमा परे । तर एसएसपी थापाले कूटनीतिक नियोगको गाडीमा कालोबजारीका सामान बोक्न पाइँदैन, त्यस्तालाई त झन् कडा कारबाही गर्नुपर्छ, जो भए पनि नछोड्नू भनेपछि उनलाई भ्यानमा कोचेर लगिएको थियो । नियन्त्रणमा लिइसकेपछि सुलभले बलजफ्ती गरी फुत्किन खोज्दा प्रहरी भ्यानको लुकिङ ग्लास नै फृुटेको थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh