Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मस्जिदमा भिड नगर्न अनुरोधगर्न गएका असईमाथी हातपात 

प्रकाशित मिति -२०७६ चैत २८ गते।
रौतहट । रौतहट स्थित एक मस्जिदमा लकडाउनको अवधिमा भिडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असई माथी हातपात भएको छ ।
मुश्लिमहरुको पर्व सबे बारातको पुर्व संध्यामा बिहिवार साँझ रौतहटको परोहा नगरपालिका अन्तरगत तेजापाकड  मस्जिदमा भिढभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो ।
तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौको संख्यामा मुश्लिमहरु जम्मा भएर नमाज पढीरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंह उपर मुस्लिम युवाहरुले  हात पात गरेको प्रत्यक्षदर्सीले बताएका छन ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी बैशाख ३ गते सम्मको लागी लकडाउनको घोषणा गरेको छ ।
लकडाउनको अवधिमा औषधी पसल बाहेक सबै ब्यापार ब्यवसाय बन्द छ ,सबै सवारीसाधन ठप्प भएको छ , सरकारले घर बाहिर न निक्लन जनता संग अपिल गरेको छ । 
तर यसै अवधिमा गएराती ७ बजे मुश्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकड स्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी मानिस नेमाज पढीरहेका थिए ।
बिषेश सुचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठुलो संख्यामा मानिस जम्मा न हुन आग्रह गएका थिए ।
असई सिंहले लकडाउन उलंघन नगर्न भिडले कोरोना भाईरसको संक्रमण बढनसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथी हातपात गरेका थिए ।
 घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर,आसपास बाट नेपाल प्रहरी सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन पछी तेजापाकडको अवस्था साम्य भएको एकजना प्रहरी अधिकृतले बताएका छन । 
असई सिंह माथी हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले  ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा ३ २६ बर्षिय कलाम अन्सारी,सोही ठाँउका १७ बर्षिय साजिद अन्सारी र बर्ष १६ का लालुु अन्सारी  रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताएका छन।
पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृया अनुसार मुद्धा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकोछ  ।
लकडाउन सुुरुभए यता भारत लगायत बिभिन्न स्थानको जमात बाट फर्किएका दर्जनौ मौलवी मौलानाहरु तराईका क्वारेन्टाईनहरुमा राखिएका छन ।
केहीसमय अघि एकधार्मिक कार्यक्रममा नेपाल आएका नौजना पाकीस्तानी नागरीक रौतहट प्रहरीको निगरानीमा छन ।
उनीहरुलाई कोरोना भाईरस भए नभएको जाँचका लागी एक मस्जिदमा कवारेन्टाईनमा सरह  राखिएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले जानकारी दिनुु भयो ।
केहीदिन अघि भारतको दिल्ली स्थित नेजनमुदिन मस्जिदमा भएको एक कार्यक्रमको कारण भारतको अधिकांस राज्यमा कोरोना भाईरसको संक्रमण बढेको छ ।
दिल्लि बाट फर्किएका नेपाली जमातीहरु पनी बिभिन्न जिल्लाको क्वारेन्टाईनमा राखिएका छन । तर केही मानिस अहिले सम्म सम्पर्कमा आउन नसकेको प्रहरीको भनाई छ।
बर्तमान अवस्थामा स्थानिय प्रशासनका साथै सबै जनप्रतिनिधी र अगुुवाहरु सकृय नभएमा कोरोना भाईरसको संक्रमण नियन्त्रण हुनेमा संका उत्पन्न भईरहेको जानकारहरुको ठम्मयाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh