Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोनाले गल्दै अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मागे मोदीसँग सहयोग

जन प्रभाब – २०७६ चैत २३ गते आइतबार
एजेन्सी । विश्‍वभर कोरोना भाइरस (कोभिड-१९ ) का सबैभन्दा धेरै बिरामी अमेरिकामा छन्। अमेरिकामा कोरोनाका बिरामीको संख्या तीन लाख ११ हजार नाघेको छ। अमेरिका कोरोना भाइरसबाट मर्नेको संख्या पनि ८ हजार ४ सय ५४ पुगेको हो ।

कोरोना भाइरसले विश्‍वभरको निद्रा उडाइरहेका बेला शक्ति राष्ट्रहरु इतिहासमै निरीह बनिरहेका छन्। आफूलाई विश्‍व महाशक्ति बताउँदै आएको अमेरिका लगातार कोरोना संक्रमित बिरामीको संख्या चुलिँदै गएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट जुध्‍न विश्‍वका अन्य राष्ट्रसँग गुहार लगाउन थालेका छन्। 

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन वार्तामा आफू सहयोग स्वीकार्न र कोरोनालाई चिनियाँ भाइरस नभन्‍न पनि तयार भएको बताइसकेका थिए।

यहीबीचमा उनले भारतसँग पनि सहयोगको गुहार लगाएका छन्। ट्रम्पले  प्रधानमन्त्री नरेन्द्र मोदीसँग औषधि पठाइदिन अपिल गरेका छन्। उनले हाइड्रोक्सिक्लोरोक्‍विन ट्याबलेट पठाइदिन अपिल गरेका हुन्। 

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले अमेरिकामा सबै भन्दा धेरै मानिस संक्रमित भएपछि ट्रम्पल सहयोग मागेका हुन्। अमेरिकामा कोरोना भाइरसबाट तीन लाख ११ हजार मानिस संक्रमित भइसकेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीसँग सम्वाद गरेका हुन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीसँग भने, ‘कोरोनासँग जुध्‍न हाइड्रोक्सिक्लोरोक्‍विन ट्याबलेट् उपलब्ध गराइदिनुस्।’ ट्रम्पको यो आग्रहपछि मोदीले तत्कालै आवश्यक पहल थाल्ने जानकारी दिएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘भारतले ठूलो मात्रामा यस औषधि बनाइरहेको छ। भारतको जनसंख्या १ अर्ब भन्दा धेरै छ। यो औषधि तपाईंका जनतालाई पनि चाहिएला। तै पनि मैले मोदीजीसँग यदि हामीले गरेको अर्डरको औषधि पठाइदिएमा हामी आभारी हुन्छौँ भनेको छु।’ 

कति प्रभावकारी यो औषधि? 

विश्वभर कोभिड-१९ को उपचारमा एकमात्रै औषधिका रूपमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’प्रयोग भइरहेको छ। विभिन्‍न शोधहरूबाट पनि यसको पुष्टि भएको छ। भारतले यो ट्याब्लेटलाई प्रयोगमा ल्याउने निर्णय गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो औषधि कोभिड-१९ को उपचारमा प्रभावकारी हुने जनाएका छन्। हाइड्रोक्सीक्लोरोक्‍विन ट्याब्ले कोरोना बिरामीको उपचारमा प्रभावकारी भएपछि ट्रम्पले भारतसँ यो मागेका हुन्। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh