Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सीमा क्षेत्रमा दिनभर लकडाउन, रात परेसँगै तस्करी


चैत २३ गते आइतबार  
नवलपरासी । लकडाउनका समयमा नेपालसँग सीमा जोडिएका भारतीय नाकाहरु सिल गरिए पनि पश्चिम नवलपरासीमा मुख्य नाकाहरु बन्द भए पनि अन्य बाटो प्रयोग गरेर आवतजावत भइरहेको छ। सीमा क्षेत्रमा हुँदै आएको तस्करी भइरहेको छ।

दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रात परेसँगै भारतसँग जोडिएका सीमा नाका झुलनीपुर, वहुवार, धर्मौली, बसहियालगायतका नाका आसपासमा चहलपहल बढ्ने गरेको छ। जब रातको ९ बज्छ त्यसपछि भारततर्फबाट नाका बन्द भए पनि खेत तथा खोला र नहरको बाटो प्रयोग गरेर भारतीय बजारबाट आलु, प्याज, लसुन, दाललगायतका खाद्यपदार्थ नेपालतर्फ भित्राउने क्रम करिव विहानको ३ बजे सम्म चल्ने गरेको सिमा क्षेत्रका स्थानीयहरुले भनाइ छ।

अहिले भारतीय नहरमा पानी रोकिएपछि नहरबाटै ओहोरदोहोर गर्न समेत सहज भएको छ। तस्करहरुले खेतको बाटो प्रयोग गरेर सामानहरु भित्र्याउने गरेका छन्। सीमा क्षेत्रका कतिपय नेपालीहरु लोड अनलोडको काम गर्न रातको समयमा भारतीय क्षेत्रमा जाने गरेका छन्। लोड अनलोडकै काम गर्ने एक कामदारले आफ्नो नाम नबताउने सर्तमा भने लकडाउनले तस्करीमा प्रभाव पारेको छैन। लोड अनलोड गरे बापत नेपाली ५०० रुपैयाँ पाउने गरेको उनले बताए।

कोरोना संक्रमणको जोखिम उच्च भएको समयमा सीमानाकामा हुने तस्करीसँगै हुने आवतजावतले जोखिम अझै बढाएको छ। रातको समयमा नेपालबाट पनि भारततर्फ मदिरा तस्करी हुने गरेको छ। शुक्रबार प्रतापपुर गाउँपालिका–६ गुठी प्रसौनीमा भारततर्फ लैजाँदै गरेको झण्डै १०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर गुती प्रसौनीमा रहेको विओपीका सशस्त्र प्रहरीको टोलीले नष्ट गरेको छ।

सीमा क्षेत्रका स्थानीयहरु अहिले पनि दैनिक उपभोग्य बस्तु खरिद गर्न भारतिय बजारमा जाने गरेका छन्। जिल्लाका मुख्य मुख्य नाकाहरुमा सुरक्षाकर्मी परिचालित भए पनि खेत, खोला र नहर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएकाले स्थानीयहरु सोही बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतीयहरु पनि नेपाल प्रवेश गर्ने गरेको सुस्ता गाउँपालिका–५ रतनगञ्जका मानबहादुर गुरुङले बताए। भारतियहरु साइकल र मोटरसाइकलमा दैनिक उपभोग्य बस्तुहरु बेच्नका लागि सीमावर्ती क्षेत्रमा आउने गरेको उनको भनाइ छ।

भारतीयहरु आउने क्रम नरोकिएपछि स्थानीयहरु आफैं सक्रिय भएर उनीहरुलाई फर्काउने र भारतबाट नेपाल फर्किने नेपालीहरुलाई सिधै क्वारेन्टाइनमा पठाउने गरेको उनले बताए। भारततर्फ भने मुख्य नाकाबाहेकका क्षेत्रमा पनि भारतीय सीमा सुरक्षा बल खटिएको तर नेपालतर्फ भने सीमामा रहेका विओपी आसपासका क्षेत्रबाहेक सुरक्षाकर्मीको उपस्थिति हुन नसक्नुले पनि भारतीयहरु सजिलै प्रवेश गर्ने गरेको स्थानीयको भनाइ छ। भारतीय हरु नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सीमाक्षेत्रका स्थानियहरु त्रसित छन्।

पश्चिम नवलपरासीको सिमा क्षेत्रसँगै जोडिएको भारतको उत्तर प्रदेशको महाराजगंजमा पनि कोरोना संक्रमित फेला परेको अवस्थामा सीमा क्षेत्रबाट हुने आवतजावत पूर्ण रुपमा नरोकिए नवलपरासीमा पनि कोरोना संक्रमण फैलन सक्ने जोखिम झनै बढि देखिएको छ। भारतको दिल्लीमा भएको निजामुद्दिनजमात (धार्मिक सभा)मा सहभागी जनाएका नेपालदेखि करिब १३ किलोमिटरको दूरीमा रहेको महाराजगञ्जका ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको भारती सञ्चारमाध्यमहरुले जनाएसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिका भारतसँग समिा जोडिएकोले उच्च जोखिममा रहेको भन्दै स्थानीयहरु त्रसित भएका हुन्। 

भारतमा लकडाउन भए पनि सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बलले भारतीयलाई नेपाल प्रवेश गर्नमा रोक नलगाएको र दशगजा क्षेत्रबाटै ट्याक्टरमा सामान लोड भएर तस्कर हुँदा पनि रोक्नका लागि कुनै चासो दिने नगरेको स्थानीयको आरोप छ। पश्चिम नवलपरासीको भुजहवा, झुलनीपुर लगायतका नाकाहरु यस अघि पनि तस्करहरुले सवैभन्दा बढी प्रयोग गर्ने नाकाको रुपमा रहेका छन्। रातको समयमा सुरक्षा गस्ती नहुँदा पनि तस्करहरुले निर्वाध रुपमा सामानहरु ओसारपसार गर्ने गरेको सीमाक्षेत्रकै स्थानीयले बताएका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

4 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

8 months पहिले
लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

8 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

8 months पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

8 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh