Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन फैलिएन उत्तर कोरियामा कोरोना भाइरस ? के गरे किम जोङले ?

२०७६ चैत २२ गते एजेन्सी । उत्तर कोरीयाले आफ्नो देशम एक जनालाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ। उत्तर कोरियाको यो दाबीमाथि अब शंका गर्न थालिएको छ। उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलनुको प्रमुख कारण– बेलैमा चीनसँगको सीमा नाका बन्द गर्नुलाई बताउँदै आएको छ।

तर, दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका वरिष्ठ कमान्डरले भने उत्तर कोरियाको यस दाबीलाई ‘झुठ’ र ‘असम्भव’ बताएका छन्।

बीबीसीसँगको एक अन्तरर्वातामा उत्तर कोरियाका एक विशेषज्ञले भने त्यहाँ संक्रमणलाई अस्वीकार गर्न नसकिने तर ठूलो स्तरम फैलन नसक्ने बताएका छन्।

पछिल्लो तथ्याङ्कअनुसार विश्वका करिब ११ लाख मानीसमा कोरोना भाइरसको संक्रमण भएको छ भने ५९ हजार बढीको मृत्यु भइसकेको छ।

‘उत्तर कोरियामा हालसम्म एक जना व्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको छैन,’ उत्तर कोरियाको सेन्ट्रल एन्टी(इपिडेमिक मुख्यालयका निर्देशक पाक म्योंगले शुक्रबार समाचार एजेन्सी एएफपीलाई भनेका छन्।

उत्तर कोरियामा संक्रमण नदेखिनुको कारण उनले बताए, ‘हामीले संक्रमण रोक्नको लागि पहिल्यै देखि सक्रिय र वैज्ञानिक कदम चालेका छौं। जस्तै( विदेशबाट आएकाहरुको स्वास्थ्य जाँच र क्वारेन्टाइनमा राख्ने। हामीले सबै सामानलाई पूर्ण रुपमा सेनिटाइज गरेका छौं। हाम्रा सबै जल, थल र वायु सीमा बन्दग गरेका छौं।’

उत्तर कोरियाको दाबी सत्य छ त ?
दक्षिण कोरिायमा रहेका अमेरिकी सेनाका कमान्डर जनरल रोबर्ट अबराम्सले उत्तर कोरियाको दाबी गलत भएको बताए। ‘हामीलाई जुन जानकारी प्राप्त भएको छ, त्यस हिसाबले म भन्न सक्छु कि यो असम्भव दाबी हो,’ उनले सिएनए र भ्वाइस अफ अमेरिकालाई संयुत्त रुपमा दिएको अन्तरवार्तामा भनेका छन्। अन्तर्वार्तामा उनले उत्तर कोरियामा कति संक्रमित छन् त्यो भन्ने बताउन नसक्ने जनाए।

अमेरिकी वेवसाइट एनके न्यूजका प्रबन्ध सम्पादक आलिव हाटमले पनि उत्तर कोरियामा कोरोना भाइरस संक्रमण रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘उत्तर कोरियामा एक जना पनि संक्रमित छैनन् भन्ने कुरामा विश्वास गर्न कठिन छ। किनकि यसको सीमा चीन र दक्षिण कोरियासँग जोडिएको छ। चीनसँग उत्तर कोरियाको जुन किसिमको व्यापारिक सम्बन्ध छ त्यसबाट त्यहाँ संत्रमण फैलिएको छैन भन्न गाह्रो हुन्छ।’ उनले उत्तर कोरियामा ठूलो मात्रा संक्रमण भने नफैलिएको बताए।

संक्रमण संकटको सामना
यसका कुनै शंका छैन– उत्तर कोरियाले अन्य देशको तुनामा कोरोना भाइरसको संक्रमणसँग जुध्न प्रभावकारी कदम चालको छ। उत्तर कोरियाले जनवरीमै आफ्ना सीमा नाका बन्द गरेको थियो। त्यतिमात्र होइन, प्योङयाङ आउने विदेशीलाई पनि त्यतिबेला देखि नै क्वारेन्टाइनमा राख्न सुरु गरेको थियो, जति बेला चीनमा कोरोना भाइरसको संक्रमण तीव्ररुपम फैलिइरहेको थियो।

एनके न्युजको रिपोर्टअनुसार उत्तर कोरियाले आफ्ना १० हजार नागरिकलाई आइसोलेशनमा राखेको थियो र ५ सय जना अहिले पनि क्वारेन्टाइनमा राखेको छ।

के उत्तर कोरियालीलाई कोरोना भाइरसबारे जानकारी छ ?
आलव हाटमका अनुसार उत्तर कोरियाली धेरैलाई कोरोना भाइरसको बारे राम्रै जानकारी छ। उने बीबीसीलाई भनेका छन्, ‘मिडिया कभरेज निकै राम्रो छ। हरेक दिन अखबारको एक पेजमा उत्तर कोरियाले कसरी घरेलु तथा अन्तर्राष्ट्रिय अवस्थासँग जुधिरहेको छ भन्ने जानकारी दिइएको छ।’

सोलस्थित कुकमिन विश्वविद्यालयका अनुसन्धानकर्ता फ्योडोर टेरटिटिस्कीका अनुसार उत्तर कोरियामा सर्वसाधरणलाई कोरोना भाइरससँग कसरी बच्ने भन्नेबारेमा सिकाइँदै आइएको छ।

उत्तर कोरियामा स्वास्थ्य सुविधा
विशेषज्ञका अनुसार उत्तर कोरियाका अलग(अलग ठाउँमा अलग(अलग स्तरको स्वास्थ्य सुविधा रहेको छ। अन्य देशको तुलनामा उत्तर कोरियामा स्वास्थ्य सुविधा राम्रो रहेको दाबी फ्योडरको छ। ‘उत्तर कोरियाले ठूलो संख्यामा आफ्ना डाक्टरहरुलाई तालिम दिएको छ। उत्तर कोरियका डाक्टर पश्चिमी देशको तुलनामा कम योग्य छन् र उनीहरुले कम सेवा सुविधा पाउने गर्छन्। तर यसको बावजुद पनि उनीहरु आफ्ना नागरिकको रेखदेख एकदमै राम्रोसँग गर्न सक्छन्,’ फ्योडर भन्छन्।

उत्तर कोरियाको स्वास्थ्य सुविधाको बारेमा फ्योडरको भनाईमा आलिव हाटम पनि सहमत छन्। उत्तर कोरियाका डाक्टर सक्षम भए पनि कोरोना भाइरससँग लड्न राम्रो मेडिकल उपकरण आवश्यक पर्ने हुँदा यी चिज पनि आवश्यक पर्ने हाटव बताउँछन्। उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धका कारण नयाँ मेडिकल उपकरण खरिद गर्न उसलाई गाह्रो हुन उनको ठम्याइछ।

उत्तर कोरियामा सहरको तुलनामा गाउँमा स्वास्थ्य सुविधा केही कमजोर रहेको उनीहरु बताउँछन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh