Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकारले लकडाउनको बेला फास्ट ट्रयाकको परामर्शतालाई लेटर अफ इन्टेन्ट एलओआई

काठमाडौं चैत २१ गते । सरकारले लकडाउनको बेलामा सरकारी आयोजनाका टेण्डरको म्याद थप्न र होल्ड गर्न निर्देशन जारी गरेको छ । नेपाली सेनाले भने लकडाउनकै बेला काठमाडौँ तराई फास्ट ट्रयाक परियोजनाको डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदातालाई लेटर अफ इन्टेन्ट (एलओआई) दिएको हो ।

फास्ट ट्राक परियोजनाको डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनोट गर्न नेपाली सेनाले लकडाउनअघि नै प्रस्ताव आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय परामर्शहरूदातासँग आशय पत्र माग गरेर ‘फाइनान्सियल ओपनिङ’का लागि पहिल्यै योग्य भइसकेका परामर्शदातालाई आह्वान गरिसकेको अवस्था थियो ।

सेनाले दुईपटकसम्म अन्तर्राष्ट्रिय परामर्शका लागि गरिएको प्रस्ताव आह्वान खारेजसमेत गरिसकेको थियो । तर, परियोजनाको डिजाइन र निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता टुङ्ग्याउने नेपाली सेनाको तेस्रो प्रयास लकडाउनको समयमा आएर सम्पन्न भएको छ ।

नेपाली सेनाले परियोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण परामर्श दाताका लागि छ वटा कम्पनीलाई विस्तृत प्रस्ताव पेस गर्न आह्वान गरेको थियो–

१. एमएस युसिन इन्जिनियरिङ कोअपरेसन कोरिया जेभी, कोरिया एक्सप्रेसवे कोअपरेसन र प्युङ्ग्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

२. एमएस दसन कन्सल्ट्यान्ट्स कोरिया जेभी, राइट्स इन्डिया लिमिटेड समेत ।

३. एमएस इप्तिसा स्पेन जेभी, सुसुङ इन्जिनियरिङ कोरिया समेत ।

४. एमएस मेनहार्ड सिङ्गापुर जेभी, क्योङदोङ इन्जिनियरिङ र केसीआई कोरिया समेत ।

५.एमएस एसएमइसी इन्टरन्यासनल कोरिया जेभी, दोङसुङ इन्जिनियरिङ कोरिया र कोरिया इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

६. एमएस चाइना रेलवे ।

तर, यी ६ वटा कम्पनीहरुमध्ये चाइना रेल्वे कम्पनीको रुची परियोजनाको निर्माणतर्फको ठेक्कामा देखिएकाले भएकाले परामर्शदाताको भूमिकाबाट आफैँ फिर्ता भएको र विस्तृत प्रस्ताव पेस नगरेको स्रोतले बतायो ।

बाँकी पाँच कम्पनीमध्ये दुई कम्पनीलाई जंगी अड्डाले फाइनान्सियल ओपनिङका लागि बोलायो–

१. एमएस युसिन इन्जिनियरिङ कोअपरेसन कोरिया जेभी, कोरिया एक्सप्रेसवे कोअपरेसन र प्युङ्ग्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट्स कोरिया समेत ।

२. एमएस मेनहार्ड सिङ्गापुर जेभी, क्योङदोङ इन्जिनियरिङ र केसिआई कोरिया समेत ।

फाइनान्सियल ओपनिङमा युसिन कम्पनीले समायोजित अन्तिम अंक ९१.६३ र मेनहार्ड ८९.४३ अंक प्राप्त गरे । युसिनले पाएको वित्तीय अंक ९६.५४ थियो भने मेनहार्डले १०० अंक पायो । त्यसैगरी युसिनले प्राविधि अंक ९१.०१ र मेनहार्डले ८८.२५ अंक पायो ।

विशेषज्ञ शुल्कतर्फ युसिनले भन्दा मेनहार्ड सिङ्गापुरले ८ करोड ३४ लाख ३४ हजार ३९१ नेपाली रुपैयाँ अर्थात, ३२ लाख ५३ हजार ७४१ अमेरिकी डलर कममा प्रस्ताव गरेको थियो ।
नेपाली सेनाले लकडाउनकै बेला मंंगलबार दिउँसो ठेक्का दिने आशयको लेटर अफ इन्टेन्ट (एलओआई) युसिन जेभीलाई प्रदान गर्‍याे ।

कोभिड १९ का कारण सार्वजनिक खरिद अनुगमन कार्यालय र हाल निर्माणाधीन अन्य ठूला परियोजनाहरू बन्द भएको अवस्थामा यसरी हठातमा आशय पत्र जारी गरिएको भन्दै प्रतिस्पर्धी कम्पनी असन्तुष्ट देखिएको छ ।

जब कि सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यसको अघिल्लो दिनमात्रै आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै सबै सार्वजनिक निकायलाई आह्वान गरिएका बोलपत्र पेस गर्ने समय सीमा लकडाउनभरि लम्ब्याउन निर्देशन दिएको थियो ।

सिङ्गो मुलुक नै कोभिड १९ का कारण लकडाउनमा भएको र यातायात आवत–जावत बन्द रहेका बेला यस्तो जोखिमपूर्ण परिस्थितिमा कम्पनीका प्रतिनिधिलाई सम्झौताबारे छलफल गर्ने बैठकमा भाग लिन बोलाइएको भन्दै प्रतिस्पर्धी कम्पनीले असन्तुष्टि जनाएको छ ।

परियोजनाको समय क्रम
– आशय पत्र माग– अक्टोबर ४, २०१९
– आशय पत्र पेस– नोभेम्बर ३, २०१९ (दिउँसो १ बजे)
– सर्टलिस्ट प्रकाशन–नोभेम्बर २७, २०१९
-प्रस्ताव आह्वान– डिसेम्बर ३, २०१९
-प्रस्ताव पेस–जनवरी १७, २०२० (दिउँसो २ बजे) -फाइनान्सियल ओपनिङको सूचना :– मार्च १६, २०२०
-फाइनान्सियल ओपनिङ : मार्च ३१, २०२० (दिउँसो २ बजे)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh