Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मारूती सिमेन्टद्धारा वनको जग्गा अतिक्रमण गर्न खोज्दा दुईजना पक्राउ : कानुन अनुसार कारवाही हुने

सिरहा, असार -१४ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्ला सिरहाको चोहर्बामा सञ्चालित मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा अतिक्रमण गरेको रहस्य खुल्न आएको छ ।
यसभन्दा अघि ०७५ साल असोजमा सोही वन उपभोक्ता समूह मातहतमा रहेको कुल ३१ हेक्टर जग्गामध्ये केही मारुती सिमेन्टले कब्जा गर्न खोजेको थियो ।
तर, अहिले फेरि मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको बताइएको छ । नापी विभागले उक्त वन समूहलाई विस २०२२ सालमा बुट्यान वन क्षेत्र भनेर उल्लेख गरेको थियो ।

त्यसैगरी बन फडानीको काममा रहेका दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा भारत कोलकाताका विश्वजित नस्कर र आलोक अधिकारी रहेका छन् । उनीहरुलाई अहिले सिरहा वन कार्यालयको हिरासतमा राखिएको बताइएको छ ।

असार १ गते जोवाहा प्राकृतिक सामुदायिक वन परिसरमा हुर्कंदै गरेका विरुवामा क्षति पुर्याएको भन्दै नस्कर र अधिकारीलाई स्थानीयको सहायतामा पक्राउ गरिएको थियो।

मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा सारेर अतिक्रमण गर्न निरन्तर प्रयास गर्दै आएको छ ।

यसपटक पनि जग्गा कब्जामा गर्न मारुति सिमेन्ट प्राविधिकको साथमा माटो टेस्ट गर्नका लागि मेसिनसहित त्यहाँ पुगेको थियो ।
मेसिनसहित उत्खन्न गरिरहेको अवस्थामा स्थानीयवासिन्दाहरुले रोकेरे उनीहरु सवार गाडिसहित मेसिन पनि नियन्त्रणमा लिए।

मारुती सिमेन्टको स्वाइल टेष्ट गर्ने मेसिन, बा १६ च २५८१ नम्बरको बोलेरो, परपसन मेसिन १ थान, टाइपट पाइप ३ फिटको ६ थान, २ फिटको एक थान, कोसिंग पाइप ४ थान, हमर सेट, बेलर चिजेल १ सेट, पाइप रिन्च २ सेट, ड्रम १ सेट, रिन्चको भाँडो १ सेटसहित सामानहरु स्थानीयले बरामद गरेको खुल्न आएको छ।

गत वर्ष वडा अध्यक्ष राम पुकार कामती, स्थानीय, वन कर्मचारीको उपस्थितमा मारुती सिमेन्टका तर्फबाट मनोज श्रेष्ठसँग छलफल भएको थियो ।

छलफलमा कारखानाले लेटर प्याडमा त्यहाँ वरपर रहेको वनको जग्गा तत्काल अतिक्रमण नगर्ने लिखित प्रतिबद्धता भएको थियो ।

तर, उक्त सम्झौता गरेको एक वर्ष नबित्दै फेरी मारुती सिमेन्टले सामुदायिक वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ ।

यसरी सामुदायिक वनको जग्गा अतक्रमण गर्ने मारुती सिनेन्टलाई कारबाही गर्नुको साटो पक्राउ परेका दुई वन फडानीकर्तालाई छुटाउन सम्वन्धित निकाय नै लागि परेको भन्दै स्थानीयवासीहरू आक्रामक बनेका छन् ।

सिरहाका जिल्ला वन अधिकृत दासले भने पक्राउ परेकालाई छुटाउन आफूमाथि कुनै दबाद नआएको बताए।

उनले भने-‘म माथि कुनै दबाब आएको छैन । म वनको ऐन नियम र कानुन अनुसार आफ्नो काम गर्छु । कसैको दबाबमा म काम गरेको छैन ।’

बन अधिकृत दासले यस विषयमा के कस्तो कारबाही हुन्छ भन्ने अनुसन्धान जारी रहेकाले अहिले नै भन्न नसकिने बताए ।

त्यस्तै सिरहाका जिल्ला वन कर्मचारी अमरेन्द्र यादवका अनुसार रोडको पश्चिमी क्षेत्रमा रहेको उक्त १८ हेक्टर जग्गामध्ये केही जग्गा सुकुम्वासीका नाम थियो ।

सुकुम्वासीको नाममा रहेको सो जग्गा सुकुम्वासी आयोगमा दर्ता छ । तर, मारुती सिमेन्टले उक्त जग्गा आफ्नो नाममा बनाएर अतिक्रमण गर्दै आएको हो ।
जसलाई स्थानीयले अस्वीकार गरेका छन् । यसैबीच सिरहाका जिल्ला प्रशासन प्रमुख (सिडियो) गोपाल अधिकारीले भने सार्वजनिक जग्गा अतिक्रमण भएको हो भने छानबिन हुने बताए ।

‘यदि जग्गा अक्रिमण भएको छ भने उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याइन्छ ।’ उनले भने, ‘आज नापी पठाएको छु । सिरहा नापी कार्यालयबाट नापी अधिकृतसहितको टोली त्यसतर्फ जानुभएको छ । उहाँहरुले प्रारम्भिक अनुसन्धान गरेपछि अगाडीको प्रतिक्रिया बढाइन्छ ।’

नापी टोलीले ल्याएको निष्कर्ष अनुसार सम्बन्धीत सबै पक्षलाई बोलाएर छलफल गरिने उनले बताए । साथै सम्बन्धित पक्षहरुसँग भएको आधार प्रमाणहरु लिने र जग्गा अतिक्रमण भएको छ भने कारबाही प्रक्रिया अगाडी बढाउने उनले बताए ।

स्थानीयले भने सिमेन्ट उद्योगको भनेर लालपुर्जा देखाउँदैमा पत्याउने कुरा हुँदैन । ‘यो जग्गा वनको हो । तर, अहिले कसैले सिमेन्ट उद्योगको भनेर लालपुर्जा देखाउँदैमा पत्याउने कुरा हुँदैन ।’

एक स्थानीयले भने, ‘ठूलो किर्ते गरेर जग्गाको कागज बनाएको हुनसक्छ र अहिले फिल्डमा पनि अतिक्रमण गर्न खोजि रहेको छ, यसमा हामी सजग हुनैपर्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh