Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोेरोना भाइरस बनेको के हो, मानिसमा कसरी सर्छ, बच्ने उपाय के के छन् ?

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश देशमा फैलिसकेको छ । मानव जातिमाथि नै यो भाइरसले संकट पैदा गरेको छ । कोरोना भाइरस के हो, कसरी एक मानिसबाट अर्को मानिसमा सर्छ ? जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको संक्रमणबाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमूलक तथ्यहरुको नेपाली अनुवादः

कोरोना भाइरस कुनै जीवित जीव होइन, तर प्रोटिन अणु (डीएनए) हो जसलाई बोसो (लिपिड, फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरूद्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरूलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ ।

किनकि भाइरस जीवित जीव होइन तर प्रोटिन अणु हो, यो मार्न सकिंदैन, तर आफै नष्ट (क्षय) हुन्छ । तर विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आद्र्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ ।

कोरोना भाइरस धेरै कमजोर हुन्छ तर बोसो (फ्याट)को बाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेन्ट नै उत्तम उपचार हो, किनकि फोमले फ्याटलाई काट्छ, त्यसैले तपाईंले धेरै बेरसम्म करिव २० सेकेन्ड वा सो भन्दा बढी समय लगाएर हात रगड्दा, धेरै फोम पैदा गर्नुपर्दछ । फोम बढी भएपछि सावुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ जसले प्रोटिन अणु फैलिन्छ र आफैंमा बिच्छेद गर्दछ र क्रियाशील रहिरहँदैन ।

हामी सवैलाई थाहा छ तातोले बोसो (फ्याट) पग्लिन्छ । त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियस भन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ । तातो पानीले अत्यधिक फोम पैदा गर्छ जो अझ उपयोगी हुन्छ त्यसकारण भाइरस क्रियाशील हुन सक्दैन ।

अल्कोहल (मदिरा) वा अल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशत भन्दा बढी कुनै पनि बोसो (फ्या) विशेष गरी भाइरसको बाह्य बोसो (लिपिड) तह पगाल्छ अथवा छुट्याउँदछ ।
एक भाग ब्लीच र ५ भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सीधै विघटन गर्दछ साथै भित्रैबाट बिच्छेद शुरु गर्दछ ।

अक्सिजनयुक्त पानीले साबुन, अल्कोहल र क्लोरीन पछि लामो मद्दत गर्दछ किनभने पेरोक्साइड भाइरस प्रोटिन पगाल्छ, तर तपाईंले यसलाई शुद्ध प्रयोग गर्नुपर्नेछ तर यसले तपाईंको छालामा चोट पुर्याउन सक्छ सावधानी अपनाउनु जरुरी हुन्छ ।

कोरोना भाइरसमा कुनै जिवाणुनासकले काम गर्दैन । भाइरस, जीवाणु (क्याक्टेरिया) जस्तो जिवित जीव होइन । एन्थोबायोटिक्सबाट जीवित नभएको कुरालाई मार्न सकिदैन, तर माथि भने जस्तै गरी तरिकाहरु अपनाएमा यसको संरचनालाई छिटो छिटो विघटन गर्न सकिन्छ ।

कहिल्यै पनि प्रयोग गरेको वा नगरेको लगाउने कपडा, तन्नाहरु व अन्य कपडा नहल्लाउनुहोस अथवा झट्कार्ने काम नगर्नुहोस् । जब यो भाइरस स साना प्वाल भएको सतहमा टाँसिन्छ, मात्र ३ घण्टाभित्र ((कपडामा), ४ घण्टाभित्र (तामामा) भएको भाइरस एकदमै निस्क्रिय हुन्छ, कारण यसै बीचमा विभाजित हुन्छ, किनकि तामा स्वाभाविक रुपले एन्टीसेप्टिक हो र काठमा पनि निस्क्रिय हुन्छ, किनभने यसले सबै ओसिलोपन हटाउँछ । २४ घण्टामा कार्डबोर्डमा, ४२ घण्टामा धातुमा र ७२ घण्टामा प्लास्टिकमा रहेको भाइरस विच्छेदन भइहाल्छ । तर तपाईंले कपडा झट्कार्नु भयो वा हल्लाउनुभयो भने, भाइरस अणु ३ घण्टासम्म हावामा तैरिरहन्छ र तपार्इंको नाकमा प्रवेश गर्न सक्दछ ।

भाइरस अणुहरू बाह्य चिसो, घरको कृतिम एयर कन्डिशनर र कारहरूमा धेरै वेरसम्म स्थिर रहिरहन सक्दछन् । तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार पनि चाहिन्छ । तसर्थ, वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा निस्क्रिय पार्छ ।
अल्ट्रा भ्वाइलेट लाइटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटिनलाई बिच्छेद गर्दछ । उदाहरणको लागि मास्कलाई किटाणुरहित र पुनः प्रयोग गर्नु उत्तम हुन्छ । तर सावधान रहनुहोला, यसले छालामा कोलेजेन (जुन प्रोटिन हो) पनि टुक्रा टुक्रा पार्छ, अन्ततः छालामा चाउरीपन र छालाको क्यान्सर समेत निम्त्याउन सक्छ ।

कोरोना भाइरस स्वस्थ छाला मार्फत् जान सक्दै सक्दैन ।
भिनेगर उपयोगी हुँदैन किनकि यसले बोसो (फ्याट)को सुरक्षात्मक तह भंग वा तोड्न सक्दैन ।

कुनै स्पिरिटस (मदिरा वा रक्सी) अथवा भोड्काले काम गर्दैन । सबैभन्दा कडा भोड्कामा ४० प्रतिशत अल्कोहल हुन्छ तर यस भाइरसलाई निस्क्रिय पार्न ६५ प्रतिशत अल्कोहल चाहिन्छ ।

लिस्टरिन रसायनले काम गर्न सक्छ यदि यसमा ६५ प्रतिशत अल्कोहल छ भने ।
ठाउँ जति बढी सीमित वा साँघुरो गरियो, भाइरस बढ्न सक्छ । जति खुला वा स्वाभाविक हावामा हामी रहन्छौ त्यति यसको सम्भावना कम हुन्छ ।

तपाईंले मुख, नाक, आँखा, खाना, चावीतालाहरू, चुकुल, विद्युतीय स्वीचहरू, रिमोट कन्ट्रोल, मोवाइल (सेल) फोन, घडीहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनु अघि र पछि साथै शौचालय तथा स्नानकक्ष प्रयोग पश्चात साबुन पानीले हात धुनुपर्छ । कोरोना भाइरसबाट बच्ने यो नै सवै भन्दा उत्तम भनाई र गराई हो ।

तपाईंले राम्रोसँग हात धोइराख्नुका साथै हातको चिसोपना हटाउने र सुख्खा गर्ने गर्नुपर्दछ किनकि अणुहरू सुक्ष्म भित्री ठाउँहरु लगायत चरहरुमा रहन सक्दछन् । पटक पटक र बाक्लो मोइश्चराइजर प्रयोग गरेको राम्रो । साथै तपाईंका नङहरु काटिराख्ने र सानो भन्दा सानो राख्नुहोस् ताकि भाइरस त्यहाँ बस्न नसकोेस् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh