Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुरक्षा समिति सिरहाले तयार गर्‍यो बेडको आइसोलेसन वार्ड

सिरहा चैत ९ गते। काेरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति सिरहाले आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सर्वसाधारण , प्रहरी , कर्मचारी र सौनिकको उपचार गरिने छ । पूर्वतयारीअन्तर्गत जिल्ला सुरक्षा समिति सिरहाको पहलमा आइतबार महेन्द्र जेनिस प्रसुती ,आरके मिडिकल र फुलकुमारी मेमोरियल अस्पताल लगायत जिल्लाको विभिन्न अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख तथा जिल्ला सुरक्षा समिति सिरहाका अध्यक्ष सिडियो सरोज कुमार गुरागाइ जानकारी दिए ।

कोरोना भाइरस सिरहामा कोरोना विशेष अस्थायी अस्पताल नाम दिएर आइसोलेसन वार्ड तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले बताए।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार नौवटा श्रेणीमा विभाजन गरेर हरेक टेन्टमा दुईजना व्यक्ति रहने गरी क्वारेन्टाइन तयार गर्ने तालिम सेनाले दिएको छ । ‘आठै पृतनाबाट सहभागी सैनिकले अब आफू कार्यरत युनिटमा गई कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यकबमोजिम स्थानीयस्तरमा क्वारेन्टाइन क्याम्प स्थापनासहित भाइरस संक्रमण रोकथाम र नियन्त्रणको काम गर्नेछन् । सरकारको निर्णयबमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध रोकथाम र नियन्त्रणका लागि उपलब्ध भएका सबै उपाय अवलम्बन गर्न प्रतिबद्ध रहेको सिरहा सैनिक प्रमुख जितेन्द्र ग्युलिले जानकारी दिनु भयो ।

शंकास्पद विरामीलाई ल्याएर निगरानी तथा संक्रमित व्यक्तिको उपचार गरिने उनले बताए। 

कोरोना भाइरस संक्रमितको उपचारका लागि आइसोलेसन तयारी गरिएको राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सिरहाका प्रमुख एसपी रमेश चन्द्र यादवले जानकारी दिनु भयो । उनले भारतबाट आउने सर्वसाधारणसँगै कोरोना नेपाल भित्रिने जोखिम बढेपछि २४ घण्टाभित्र आइसोलेसनको ब्यबस्था गरिएको यादवले बताए ।  प्रहरीलाई बिदा बस्न रोक
देशमा कोरोना संक्रमण भए कसरी काम गर्ने भन्नेबारे नेपाल प्रहरीले आन्तरिक कार्ययोजना बनाएको छ । संगठनकै सदस्यमा सतर्कता बढाउनेदेखि पुलिसिङको योजनासमेत बनाएको छ । सतर्कताअन्तर्गत भिडभाड हुने क्षेत्रमा खटिँदा अनिवार्य रूपमा मास्क लगाउन थालिएको छ । सिरहा जिल्ला भरिमा कार्यरत सबै प्रहरीलाई मास्क वितरण गरिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नसमेत निर्देशन दिइएको छ ।

संगठनमा एकजनालाई संक्रमण भएमा एकैपटक धेरैमा फैलन सक्ने भएकाले कतिपय कार्यालयमा थर्मल गनमार्फत ज्वरो नाप्नसमेत थालिएको छ । हिरासतमा उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको छ ।

कोरोना संक्रमणको अवस्था आएमा बजारमा कालोबजारी बढ्न सक्ने भएकाले विशेष सक्रियता अपनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ । अत्यावश्यकबाहेक प्रहरीलाई बिदा बस्नसमेत रोक लगाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । सरकारले फिल्महल, जिम, डिस्कोसमेत बन्द गर्ने निर्णय गरेकाले त्यस्ता क्षेत्रमा अनुगमनमा समेत प्रहरी खटाउन लागिएको छ ।

सशस्त्र प्रहरीको तयारी

सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाले कोरोनाविरुद्ध तयारी गरिरहेको एसपी प्रबिन कंडेलले जानकारी दिए । हरेक कार्यालयमा क्वारेन्टाइनका लागि कोठा बनाइएको छ । सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ । सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ । स्वास्थ्यकर्मीलाई सहयोग गर्नसमेत सरकारले सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ ।

    जनप्रभाव संवाददाता

    जनप्रभाव संवाददाता

    जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

    सम्बन्धित समाचार

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
    जनप्रभाबन्युज विशेष

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

    3 months पहिले
    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
    जनप्रभाबन्युज विशेष

    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

    4 months पहिले
    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
    जनप्रभाबन्युज विशेष

    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

    4 months पहिले
    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
    जनप्रभाबन्युज विशेष

    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

    5 months पहिले
    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    जनप्रभाबन्युज विशेष

    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    6 months पहिले
    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
    जनप्रभाबन्युज विशेष

    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

    6 months पहिले

    ताजा समाचार

    जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
    जनप्रभाव न्युज अनलाइन  डटकम
    लहान नपा – १ , सिरहा नेपाल
    मो. नम्बर : +9779863964800
    इमेल :[email protected]
    दर्ता नम्बर : ११८

    हाम्रो टीम

    कार्यकारी सम्पादक:- चन्दा यादव
    कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
    सम्पर्क मो. नं :  9819992976
    सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

    सामाजिक संजालमा हामी

    Facebook Twitter Youtube
    • Privacy Policy

    © 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh