Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय ‘जनता कर्फ्यू’को असर सिरहा जिल्ला भरीका सबै नाका ठप्पभारतीय ‘जनता कर्फ्यू’को असर सिरहा जिल्ला भरीका सबै नाका ठप्प

लहान चैत ९ गते । भारतमा कोरोना भाइरसको संक्रमणबाट जोगिन त्यहाँको सरकारले आइतबार आह्वान गरेको जनता कर्फ्यूको प्रत्यक्ष असर माडर र ठाडि नाकामा परेको छ । कोरोना भाइरस फैलिन नदिन भन्दै भारत सरकारले आइतबार आफ्नो देशमा जनता कर्फ्यू लगाएर सिरहा जिल्ला माडर ठाडि लगायतका नाकाहरु पनि पूर्ण रुपमा बन्द हुँदा त्यसको प्रत्यक्ष असर माडर नाकामा पनि परेको हो ।

भारतमा तीब्र गतिमा बढ्दै गइरहेको कोरोनाको संक्रमणसँग जुध्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतमा जनता कर्फ्यू लगाइएको हो । आइतबार बिहान ६ देखि राती ९ बजेसम्म घर बाहिर ननिस्कन त्यहाँको सरकारले जनतामा अपिल गरेको छ ।

योसँगै भारतले नेपालसँग जोडिएका नाका पनि बन्द गरेका कारण त्यसको प्रत्यक्ष असर माडर नाकामा पनि परेको हो। जनता कर्फ्यूमा भारतले नाका बन्द गरेका कारण माडर सिरहाका नाका आइतबार बिहानैदेखि ठप्प रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो । सिरहा , बरियारपट्टि र ठाडिबाट भारतको जयनगर जाने पैदल यात्री र सवारीसाधानलाई नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रबाटै फर्काइ दिने गरेका छन् ।

लौकाहाबाट फाट्टफुट्ट संख्यामा नेपालतर्फ आउने खोज्ने भारतीयलाई पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीले दशगजामै रोकीरहेका छन् । जसका कारण दिनहुँ १ हजार भन्दा बढी मानिस र करिब ४ सय भन्दा बढी सवारीसाधन आउजाउ हुने माडर नाका बिहान ६ बजे देखि नै सुनसान भएको हो ।

आइतबार बिहानैदेखि लहान ठाडि नाकाहुँदै भारतबाट एउटा पनि मालवाहक सवारीसाधन नेपाल नभित्रिएको ठाडि भन्सारमा खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन खतिवडाले बताए । नाका बिहानदेखि सुनसान छ, उताबाट आइतबार एउटा पनि मालवाहक वा अरु कुनै सवारी यता आएकै छैन,’ खत्रीले भने ,यतबाट जानेलाई पनि दशगजामै रोकेर भारतीय सुरक्षकर्मीले फिर्ता पठाइरहेका छन् ।

ठाडि भन्सार कार्यालयका प्रमुख नरेश साहले पनि आइतबार बिहानदेखि लौकाहा तर्फबाट ठाडि भन्सार नाका हुँदै कुनै पनि मालवाहक गाडी नभित्रिएको जानकारी दिए । नाका ठप्प भएपछि कोरोना भाइरसको संक्रमण लक्षित गरी ठाडि नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा पनि अरु दिनको जस्तो चाप छैन ।

सिरहा मुख्य नाका बन्द रहेका कारण छेउछाउको अन्य बाटो भएर पैदल र साइकलमा आउनेलाइ हेल्थ डेस्कका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तापक्रम नापेर सिरहा , लहान प्रवेश गर्न दिएका छन् । आइतबार बिहान ६ देखि १० बजे सम्म १५ जना मात्रै भारतबाट नेपाल प्रवेश गरेको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिए ।

जबकी यो भन्दा पहिले हरेक दिन बिहान ६ देखि १० बजे सम्ममा औसतमा १ देखि १५ सय प्रवेश गर्दै आएको कंडेलले बताए । ‘नाका नै ठप्प छ, सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रबिन कंडेलभने, ‘फाट्ट फुट्ट एक दुईजना पैदल र साइकलमा आइरहेका छन्। उनीहरुलाई तापक्रम स्क्रयानिङ गरेर मात्रै छिर्न दिइरहेका छौं ।

आइतबार ठाडिबाट लौकाहा जाँदै गरेकालाई दशगजामा रोकेर फर्काउँदै प्रहरी प्रहरी , सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मी ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh