लहान। कोरोनाको सन्त्रास बढेको भन्दै प्रहरीले थुनुवालाई माक्स वितरण गरेको हो । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक शरत थापा श्रेत्रिले ईलाका प्रहरी कार्यालयका ५० भन्दा बढी थुनुवालाई माक्स वितरण गरिएको थापाले जानकारी दिनु भयो । कोरोना रोग लाग्न बाट सचेत गर्दै माक्स थुनुवाहरु लाई माक्स वितरण गरिएको हो, डिएसपी थापाले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !