Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ लाई कोरोना र मदिरा मुक्त बनाउन छलफल (भिडियो सहित)

प्रदेश २ लाई कोरोना र मदिरा मुक्त बनाउन छलफल                      (भिडियो सहित)

जनकपुरधाम, चैत ३ : प्रदेश २ मा कोरोना भाइरसवाट बचाउ र खुल्ला मदिरा उत्पाननमा प्रतिवन्ध लगाउन छलफल भएको छ । कोरोना भाइरसप्रति सतर्कता अपनाउन तथा आवश्यक तयारीका विषयमा प्रदेश सुरक्षा समितिमा छलफल भएको छ । सोमबार जनकपुरधाममा बसेको प्रदेश २ सुरक्षा समितिको बैठकमा कोरोना भाइरसप्रति सतर्कता, घरेलु मदिरा बिक्री नियन्त्रणलगायत विषयमा छलफल भएको हो । कोरोना भाइरसको संक्रमण हुन नदिन जनचेतनामुलक कार्यक्रम चलाउने र कोरोना भाइरसका संक्रमित देखिएको अवस्थामा गर्नुपर्ने कार्यका विषयमा पनि बैठकमा छलफल भएको छ । त्यस्तै, सुरक्षाकर्मीलाई पनि कोरोनाबाट सुरक्षित राख्न आवश्यक सामग्री उपलब्ध गराउने निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

यसैगरी, बैठकमा घरेलु मदिरा बिक्री नियन्त्रणका विषयमा पनि छलफल भएको छ । घरेलु मदिरा उत्पादन गर्नेहरूलाई कारबाही गर्न प्रदेश सरकारले शून्य सहनशिलता अपनाउने पनि निर्णय गरेको छ । मन्त्री यादवले घरेलु मदिराका कारण पछिल्लो समय प्रदेशमा २० जनाभन्दा बढीको मृत्यु भइसकेको भन्दै गैरकानुनी रूपमा मदिरा उत्पादन गर्नेहरूलाई कारबाही र अबका दिन यस्ता घटना हुन नदिन गम्भीरतापूर्वक अगाडि बढ्ने बताए । बैठकमा विश्वस्वास्थ्य संगठन र संघीय सरकारबाट प्राप्त निर्देशनअनुसार हालसम्म भएका काम र चुनौतीका विषयमा पनि परामर्श भएको छ । यसका साथै संघीय सरकारले कोरोना सतर्कताका लागि जारी गरेको निर्देशनसहित १३ बुँदे निर्णय पनि सार्वजनिक गरिएको छ । बैठकमा प्रदेश २ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, प्रदेशका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरू, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जनस्वास्थ्य प्रमुखहरूलगायतको सहभागिता थियो ।

सुरक्षा गोष्ठीको निश्कर्ष मन्त्री यादववाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh