Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पुलामी हत्या प्रकरणमा सांसद साहले भने हत्यारा उम्किन पाँउदैन

रघुनाथपुरमा हत्या विरुद्व शोकसभा

पुलामी हत्या प्रकरणमा सांसद साहले भने हत्यारा उम्किन पाँउदैन

जनकपुरधाम, चैत २ : सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरका एक सज्जन व्यत्तिको निर्मम हत्या भएको भन्दै हत्यारालाई कारवाहीको मांग गरिएको छ । फागुन १६ गते साँझ धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल भनिने सत्यनारायण पुलामीको हत्या भएको थियो । घटनामा संलग्न अपराधीलाई कारवाहीको लागि दबाव सिर्जना गर्ने उदेश्यले आज रघुनाथपुरचौकमा आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य किशोरी साह कमलले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवाहरु भर्खरका युवाहरु रहेकाले छोराछोरीको व्यवहार र गतिवीधी निगरानी गर्न अभिभावकलाई सचेत गराएका छन् । युवाहरु गाँजा चुरोट सहित लागु दुर्वयसनमा फँस्दै गएको र अपराधीक गतिविधीमा संलग्न हुने गरेकाले मेरा छोराछोरी के गर्दैछ भन्ने कुरामा सचेत रहन सवैलाई आग्रह गरेका छन् । साथै उनले हत्यारा जुनसुकै गाँउ र समाजको भएपनि अपराधी रहेकाले हदै सम्मको कारवाही हुनुपर्ने उनको मांग थियो । राजनितिक संरक्षणका कारण यस्ता अपराधीहरु उम्किन पाउन नहुने समेत सांसद साहले बताए ।

अन्य वतmाहरुले पनि हत्यारा बचाउन नहुने बताए । हत्यारा बचाए समाजमा विकृती बढने समेत उनीहरुको धारणा थियो । शोकसभा कार्यक्रममा दिवंगत पुलामी प्रति सहभागीहरुले श्रद्धाञ्जली समेत अर्पण गर्नुका साथै मौन धारण गरिएको थियो । कार्यक्रममा सवैला नगरपालिकाकी उपप्रमुख निलु देवी कापर, समाजवादीका रामदुलार यादव, समाजवादी कमनिष्टका दिपनारायण दास, वडा अध्यक्ष प्रदिप महतो, कांग्रेसका बौएलाल माझी, जन्मभुमि विकास मञ्चका अध्यक्ष बिनोद अधिकारी विपिन, पत्रकार सुरेश यादव सहितकाले धारणा राखेका थिए ।

गत फागुन १६ गते साँझ धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल भनिने सत्यनारायण पुलामीको हत्या भएको थियो । राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत सवैलाका युवाहरुले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाईते भएका पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा मृत्यु भएको थियो । रघुनाथपुरस्थित नहर चोकमा कलभर्टमा बसेका केही युवाहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि भनाभन भएको थियो । झगडालाई छुट्याउन जाँदा पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएको थियो । पुलामीको हत्याको आरोपमा प्रहरीले ५ जनालाई तत्कालै सोहि राती पक्राउ गरेको थियो भने सो घटनामा संलग्न एक जना फरार रहेको बताएको थियो तर घटनामा अझै दुईजना गरि कुल आठजनाको संलग्ना रहेको भन्दै प्रहरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकामा सबैला नगरपालिका–१ सवैला बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला–४ कोठिया बस्ने मनु भने अमित यादव यादव रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सो घटनामा संलग्न सवैलाकै अमरजीत राउत, परिक्षण यादव र रोहित गोसाइ भने फरार छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh