Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुख्यमन्त्रीले हिम्मत छ ? भनेपछि प्रदेशसभामा तुतु मम

प्रदेशसभामा लफडा, नाम र राजधानी तोक्न ढिलाई

पिजी पत्रकार
जनकपुरधाम चैत २ :
प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन बसेको बैठक उपभोक्ता समितिको भुक्तानी र कोरोना भाइरसको भुमरीमा फँसेको छ । प्रदेशको नाम र राजधानी तय गर्न प्रदेशसभामा मतदान गर्ने तिथि मिति सर्दै गएको छ । गत फागुन २३ गते प्रदेशसभामा मतदान हुने र त्यसवाट प्रदेशले स्थाई राजधानी तथा नाम पाउने भनियो तर सो दिनको पुर्व सन्ध्यामा होली पर्व र वैवाहिक लगन रहेको कारण देखाउदै मतदानको मिति चैत १ गते तोकियो । तर त्यसका लागि कार्यविधी पारित गर्न फागुन ३० गते बसेको प्रदेश २ प्रदेशसभा बैठकमै उपभोक्ता समितिको भुक्तानीकौ सवालमा मुख्यमन्त्री लालबाबु राउत उनका सत्ताधारी दलका सांसद र मुख्य विपक्षी दल नेकपाका सांसदहरु बिच तँत मम सुरु भयो । भुक्तानीका लागि अहिलेसम्म भएका प्रयासबारे सदनलाई जानकारी दिइरहेका बेला नेकपाका सांसद् रामचन्द्र मण्डलले आक्रोश व्यक्त गरेपछि मुख्यमन्त्री राउतले सुन्ने हिम्मत राख्नुपर्ने जवाफ दिएलगतै केहीबेर सत्ता–प्रतिपक्षीबीच विवाद भएको थियो ।

सांसदहरु बोल्ने क्रममा टाउकोमा हात हालेका मुख्यमन्त्री राउत

मुख्यमन्त्री राउते जवाफ दिइरहँदा विपक्षी दलका सांसद रामचन्द्र मण्डलले टिप्पनी गरेपछि सुन्ने हिम्मत राख्न मुख्यमन्त्री आग्रह गर्दा नेकपाका सांसद र समाजवादीका सांसदहरु बिच बिबाद सुरु भएको थियो । त्यसका क्रममा मुख्यमन्त्रीको तर्फवाट बालेका राज्यमन्त्री योगेन्द्र राय र सांसद मण्डल बिच तँत मम समेत भयो । सभामुख सरोजकुमार यादवले शान्त भइदिन पटक पटक आग्रह गरेपछि उभिएका सांसद्हरू कुर्सीमा बसेका थिए । त्यसपछि फेरी बोल्न सुरु गरेका मुख्यमन्त्री राउतले धैर्यताका साथ आफ्नो कुरा सुन्न आग्रह गर्नुभयो । उहाँले भुक्तानी नहुनुमा आफूलगायत मन्त्रीहरू दोषी नरहेको दाबी गर्दै सचिवसहितका कर्मचारीतन्त्रका कारण भुक्तानी हुन नसकेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री राउत भुक्तानीमा राजनिति गरेर प्रदेश सरकार मन्त्रालयका सचिव र कर्मचारीहरु संघियता धरापमा पार्न खाजेको आरोप लगाए । प्रदेशसभाको सर्वसम्मत निर्णय र मन्त्री परिषदको बैठकले समेत भुक्तानी गर्न निर्देशन दिएपछि कस्को इशारामा कर्मचारीहरु चलिरहेको छ ? प्रश्न गर्दै मुख्यमन्त्री राउत भुक्तानीका लागि आफु आफनो दल अनसन बस्न तयार रहेको समेत बताए । उनले अनसन सुरु हुने र त्यस पछि भुतmानीका विरोधी दलहरुको चेहरा वाहिर आउने बताए । भुतmानीमा राजनिति गरेर संघियता माथी प्रहार भएको बताउदै मुख्यमन्त्री राउतले कुनै पनि हालतमा संघियता माथीको प्रहार सफल हुन नदिने बताए । त्यस पछि प्रदेशको राजधानी र नाम तय गर्न चैत चार गते मतदान हुने कार्यविधी ताकिएको भएपनि त्यस एता भएको सबै बैठकमा प्रदेशसभा सांसदहरुले कोरोनावाट बचाउ र सचेतनाका लागि प्रदेशसभाको बैठकनै रोक्न मांग गरिरहेको छ ।

प्रदेश सांसदहरु प्रदेशको नाम र राजधानी भन्दा पनि भुक्तानी, कोरोना भाइरसवाट बचाउ र सतर्कता सहित घरेलु मदिरावाट भएको मानविय क्षतीको विषयहरु उठान गरि प्रदेश सरकारलाई घेराउ गर्दै मुख्यमन्त्रीको राजिनामा समेत मांग गर्न थालेको छ । मन्त्री, सचिव र कर्मचारी कसैले टेर्दैन भने व्यतmी नेतृत्वमा बस्नुको कुनै अर्थ नरहेको सांसदहरुले भन्न थालेका छन् । राजपाका मनिष सुमन, नेकपाका रामचन्द्र मण्डल सहितकाले मुख्यमन्त्रीको राजिनामा मागेका हुन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh