Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मदिरा सेवनवाट १५ को मृत्यु, परिवारजन र प्रहरीको आ–आफ्नै दावी

स्थानियले १५ दाबी गरेपनि प्रहरीका अनुसार भने ८ को मात्र मृत्यु

पिजी पत्रकार
जनकपुरधाम, चैत १ :
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १ र २ रमदैयामा मात्र १२ जनाको ज्यान गएपछि गाँउ शोकमा डुबेको छ । होलीमा खुसीयाली मनाउन दलित विपन्न समुदायका व्यतिm र युवाहरु अत्याधिक खुल्ला मदिरा सेवन गर्दा एकै परिवारका तिन दाजुभाई मध्ये दुईजनाको मृत्यु भइसकेको र एकको उपचार भइरहेको पिडा समेत रमदैयावासी संग छ । होलीमा विषातm मदिरा खाएको कारण धनुषामा मृत्यु हुनेको संख्या बढदै गएको छ । स्थानियलाई मान्ने हो भने अहिले सम्म धनुषामा विषातm मदिराको सेवनले १५ जनाको ज्यान गएको दावी गरिरहेका छन भने प्रहरीले आठजनाको मात्र पुष्टी गरिरहेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा होलीको अवसरमा अत्याधिक मदिराको सेवनले करिव एक दर्जनको मृत्यु भएको भोली पल्टै जनकपुरधाम उपमहानगरपालिकाको एकै वडामा तिनजनाको मृत्यु भएको छ ।

उपमहानगरपालिका ७ मुसहरी टोलका २ पुरुषसहित तीनजनाको घरेलु विषाक्त मदिरा सेवनबाट शनिबार बिहान मृत्युको भएको हो । मृत्युु हुनेमा मुसहर बस्तीकी बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेको स्थानियवासीले जनाकारी दिएका छन् । परिवारजनका अनुसार विहिवार र शुक्रवार मदिरा सेवन गरेका उनीहरु मध्ये एकको शुक्रवार र दुईको शनिवार मृत्यु भएको हो । एता प्रहरीको तथ्याङ्क भने फरक छ । धनुषा प्रहरीले अहिले सम्म मदिरा सेवनवाट ८ जनाको मात्र मृत्यु भएको बताइरहेको छ । जनकपुरधाम वडा नं. ७ का मृतक तिनैजना मध्ये कोहि टाइफाइड ज्वरो र कोहि झाडा पाखाला लागेको वरामी रहेको दावी गर्दै धनुषाका नायक प्रहरी उपरिक्षक तथा प्रवतmा रामेश्वर कार्कीको दावी छ । उनले झाडापाखाला र टाइफाइडमा जस्तो सुकै राम्रो रक्सी खाएपनि मत्यु हुने सम्भावना भएको हुँदा सवैलाई विषातm मदिरा सेवनको घटनामा राख्न नहुने बताए । एता जनकपुरधाम स्थित मुसहर बस्तीमा देवता रिसाएर यस्तो घटना भएको भन्दै देवता खुसी पार्न धामी र भक्तय समेत गरिदैछ ।

जनकपुरधाम स्थित मुसहर बस्तीमा देवता रिसाएर यस्तो घटना भएको भन्दै देवता खुसी पार्न धामी र भक्तय गरिदै

धनुषा प्रहरीको प्रतिवेदन अनुसार फागुन २९ गते जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया बस्ने अंदाजी वर्ष ३५ को ब्रहम देव यादव, सोहि ठाँउ बस्ने करिव ४० वर्षको राम बिलास मण्डल र वर्ष ६५ को गुदरी महराको मृत्यु भएको थियो । त्यसै गरि फागुन ३० गते सोहि नगरपालिका वडा नं. १ रमदैया बस्ने वर्ष ३६ को राम नारायण महरा, जनकपुरधाम उपमाहानगरपालिकाको देवपुरा रुपैठा घर भई क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैया बस्ने बेचन महराको छोरी ज्वाई ससुराली घरमा आएको वर्ष ३० को राजु महरा, सोहि ठाँउ बस्ने वर्ष २७ को ईन्द्रजीत महरा र वर्ष ४७ को शत्रुधन मण्डलको मृत्यु भयो । त्यसै गरि चैत एक गते सोहि वडा नं. २ रमदैयाकै अंदाजी ६०÷६५ को श्रीदेव यादवको मृत्यु सहित कुल आठजनाको मदिरा सेवनको कारण मृत्यु भएको हो ।

तर रमदैयाकै स्थानियका अनुसार करिव १०÷१५ दिन अगाडि वडा नं. १ निरश यादव, र वडा नं. २ कै भुनटुन सदा, विजय सदा र दशैया महरा गरि चारजनाको समेत मदिरा सेवनवाटै मृत्यु भएको भएपनि घटना चर्चामा आउन सकेन । सोहि गाँउकी पुर्व सांसद समेत रहेकी समाजवादी नेतृ उर्मिला साहले खुल्ला मदिरा नियन्त्रण हुन नसकेकाले दलित, गरिव तथा विपन्न समुदायका युवाहरु अनाहकमा ज्यान गुमाउन परेको बताइन । स्थानियका अनुसार वाँकीको ज्यान समेत मदिरा सेवनवाटै गएको भएपनि कतिपय मृतकको परिवारजननै खुल्ला मदिराको व्यवसायी रहेकाले घटना वाहिर आउन सकेको थिएन । मदिरा सेवनै कारण विरामी भइ रमदैयाकै वर्ष ३७ को राम ईश्वर महरा, वर्ष २३ को प्रदिप सदा, वर्ष ५० को भरत मण्डल, वर्ष ४४ को मनिर नदाफ, वर्ष २२ को भरत सदा र बर्ष ५० को सिताराम यादवको विभिन्न अस्पतालमा उपचार जारी छ । प्रहरीले अहिले सम्म घटनाको अनुसन्धानको क्रममा सो क्षेत्रका ७ जना खुल्ला मदिरा उत्पादन तथा व्यवसायीहरुलाई नियन्त्रणमा समेत लिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh