Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कांग्रेसको दुरगती, जनकपुरधाममा निधी Vs कोइराला

निधी समुहद्वारा स्व.कोइरालासंग सम्बन्धित कार्यक्रम बहिष्कार

पिजी पत्रकार
जनकपुरधाम, फागुन २७ :

नेपाली कांग्रेसमा गुटउपगुट हिजो आजको कुरो होइन । तर पार्टी निर्माण र सञ्चालनमा महत्वपुर्ण योगदान दिएका महानायक भनेर चिनिने स्व. गिरिजा प्रसाद कोइरालासंग सम्बन्धित कार्यक्रम समेत पार्टीकै नेताहरुले बहिष्कार गर्नुले कांग्रेसभित्रको बिबादलाई उदाङ्गो पारेको छ ।

गिरिजा प्रसाद कोइराला एक व्यक्ती र नेता मात्र होइन कांग्रेसका लागि राजनितिक ब्रान्ड नै हो तर तिनै स्व. कोइरालाको राजनितिमा भुमिका र महानायक नामक स्मारिका बिमोचन कार्यक्रम जनकपुरधाममा वर्तमान उपसभापति निधी समुहले वहिष्कार गरेका छन् । निधीकै निर्वाचन क्षेत्र जनकपुरधाममा आयोजित कार्यक्रम बहिष्कार मात्र गरिएन सभापति शेरबहादुर देउवा पक्षधर उपसभापति निधी खेमाले पार्टीको कोइराला खेमा माथी कारवाहीको मांग समेत गरेको छ । केन्द्रिय समितिको निर्णय विपरित आइतवार कोइराला समुहले जनकपुरधाममा नियोजित रुपमा भेला र जमघट गरेको भन्दै कांग्रेस धनुषा क्षेत्र नं. ३ का सभापति कन्हैया लाल कर्णले कारवाहीको मांग गरेको छ ।

विश्वमा कोरोनाले भयावह रुप लिइरहेको र नेपाल समेत उच्च जोखिमको सुचीमा रहेकाले सवैको हितका लागि पार्टीको केन्द्रिय समितिले गरेको निर्णय लत्याउदै कोइराला समुह जनकपुरधाममा आएर कार्यक्रम गरेको भन्दै केन्द्रिय समिति विरुद्वको गतिविधी गर्ने नेताहरु माथी कारवाही गर्नुपर्ने कर्णको मांग छ । उपप्रधानमन्त्री तथा पटक पटक मन्त्री भइसकेका नेता र नेतृहरुमा केन्द्रिय समिति र पार्टीको निति नियम तथा निर्णयको अलिकती पनि ज्ञान नरहेको कर्णको बुझाई छ ।

एता गिरिजा प्रसाद कोइराला फाउन्डेशनले गत आइतवार जनकपुरधाममा आयोजना गरेको शान्ति प्रक्रियामा गिरिजा प्रसाद कोइरालाको भुमिका विषयक विचार गोष्ठी तथा महानायक समारिका बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै स्व. गिरिजा पुत्री तथा पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले संस्थापन पक्ष निधी खेमाले जनकपुरधामको सो कार्यक्रम बहिष्कार गरेको प्रति आपती जनाउदै मञ्चवाटै आक्रोस व्यक्त गरेकी थिइन ।

पार्टीको लागि जिवन योगदान गरेका गिरिजा प्रसाद कोइराला संग सम्बन्धित कार्यक्रममा पुरै खेमा नआएर पार्टीलाई के गर्न खोजिएको हो ? भन्दै कोइरालाले आक्रोस व्यतm गरेकी थिइन् । कार्यक्रममा नेता शेखर कोइराला सहित कोइराला समुहको नेताहरुको सहभागिता थियो । सो कार्यक्रममा नेता शेखर कोइरालाले नेकपाका नेता प्रचण्डले गिरिजाबाबुको बारेमा गलत बोलेर आफु सक्रमणकालिन मुद्दावाट बच्ने प्रपञ्च रच्न थालेको आरोप लगाएका थिए । कोइरालाले सक्रमणकालिन न्यायको तरबार प्रचण्ड माथी झुन्डिरहेको समेत बताएका थिए ।

केहि दिन अगाडि मात्र प्रधानमन्त्री केपि शर्मा ओली संथग भेटेका कोइराला त्यसवेला गिरिजाबाबुसंग आफु अधिकांश समय बिताउने गरेको बताउदै प्रचण्ड गिरिजाबाबुको बारेमा हिंस्रक कुरा गरेर आफु बच्ने उपाय निकाल्न थालेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh