Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्री यस वर्षको महामुर्ख

संजय साह
जनकपुरधाम, फागुन २६ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यस वर्षको महामुर्ख घोषित भएका छन् । होलीको अवसरमा हरेक वर्ष जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महामुर्ख सम्मेलनले यस वर्षको महामुर्खको उपाधि मुख्यमन्त्री राउतलाई प्रदान गरेको छ । संघिय सरकारसंगको खिचातानी र असहयोगका बाबजुद पनि बेटी पढाउ बेटी बचाउ सहितका विभिन्न महत्वपुर्ण कार्यक्रमहरु ल्याएर प्रतिकुल प्रस्थितीका बिच पनि चर्चामा रहने काम कुनै पनि महामुर्खले मात्र गर्न सक्ने भन्दै यो सम्मान उनलाई प्रदान गरिएको आयोजक मिथिला नाटयकला परिषदले जनाएको छ ।

मैथली, भोजपुरी, हिन्दी र अंग्रेजी सहितका भाषाहरुको जानकार समेत भन्दै मुख्यमन्त्री राउतलाई महामुर्खको उपाधि प्रदान गरिएको हो । उनलाई फर्सीको टोपी र सखरखण्डको माला लगाएर सम्मान गरिएको छ । मुख्यमन्त्री राउत आफु जिवनमा पहिलो पटक यस्तो कार्यक्रममा सहभागि भएको भन्दै सभ्य तरिकाले पनि मज्जाले बेज्जत र मजाकपुर्ण सम्मान मिथिलावासीले मात्र गर्न सक्ने टिप्पनी गरेका छन् । मिथिलाको संस्कृती, संस्कार र सभ्यताको जोडा नरहेको बताउदै उनले होलीको शुभकामना व्यतm गरेका छन् । साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका युवाहरु तथा प्रदेश सभा सदस्य गरि विभिन्न अन्य १३ जनालाई विभिन्न शिर्षकको मुर्खको उपाधिले सम्मानित गरिएको छ ।
यस अघि २०७५ सालको महामुर्ख जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह भएका थिए । विभिन्न शिर्षकमा मुर्खको उपाधि पाउनेहरुमा प्रदेशसभा सदस्य परमेश्वर साह, मनिष सुमन, रामअशिष यादव, रामचन्द्र मण्डल, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा सहितका रहेका छन् । उनीहरुलाई क्रमश भभकौवा, पटमुर्ख, हराशंख, सिलौट शंकर तथा टुनमुसरी सहितको उपाधिले विभिन्न व्यङ्गात्मक मालाहरु लगाएर सम्मान गरिएको छ ।

साथै नेता रोशन जनकपुरीलाई वेलगोबना, वृहतर जनकपुरधाम क्षेत्र परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, पिपरा गाँउपालिकाका अध्यक्षमा निर्वाचित विक्रम चौधरीलाई खाकसुरत, शिक्षक बलराम साहलाई बज्रकिट, नेतृ पुनम झालाई अदलबदली, मैथली विकास कोषका अध्यक्ष जिबनाथ चौधरीलाई घरघुसना, पत्रकार अनिल मिश्रलाई लोढाकुरहरि र युवा शुसिल कर्णलाई बंशकुरहरि मानपदवीले सम्मान गरिएको छ । उनीहरुलाई भिन्डी, भान्टा, आलु, खुर्सानी, केसौर, कटहर सहितको माला लगाएर सम्मान गरिएको थियो । सो समारोहमा विभिन्न कवि तथा साहित्यकारहरुले होली तथा जोगिरा सम्बन्धित प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । समारोहमा कोरोनावाट सर्तकता र बचाउका लागि मास्क वितरण गरिएको थियो भने रंग अविर लगाउने कार्यक्रम स्थगित गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh