Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विद्यालय भवनमा कमिशनको खेल : नामका लागि उपभोक्ता, काम गर्छन् ठेकदार

नगरपालिकाकै इन्जिनियरको मिलोमतोमा ठेकदारमार्फत काम

फागुन २३, २०७६

जनकपुरधाम : नामका लागि उपभोक्ता समिति बनाइएको छ। काम भने ठेकदारमार्फत भइरहेको छ। यो सुन्दा आश्चर्य लाग्न सक्छ। तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणमा कमिशन खान उपभोक्ताले यस्तै गरेको छ। करिब एकवर्ष अगाडि उक्त विद्यालयको भवन सडक निर्माणका क्रममा भत्काइयो।

अहिले विद्यार्थी खुल्ला चउरमा पढ्न बाध्य छन्। एक त धुलोले हैरान, झन सडक भएर आवात जावत गर्ने सवारी साधनले विद्यार्थीको ध्यानकेन्द्रित गर्दा पठन पाठन प्रभावित बनेको छ। पठन पाठन विग्रिन लागेको गुनासो अभिभावकले गरेपछि नगरपालिकाले नयाँ भवन निर्माणका लागि ७५ लाख रुपैयाँ विनियोजन गर्‍यो। जुन रकममध्ये ४० लाखको एउटा र ३५ लाखको अर्को उपभोक्ता समिति गठन गरियो। तर उपभोक्ता नामका लागि मात्र भए, काम भने ठेकदारमार्फत भइरहेको छ। ४० लाखको उपभोक्ता समितिका अध्यक्ष मो. रफिक र ३५ लाखको उपभोक्ता समितिका अध्यक्ष बेचन साहलाई बनाइएको छ।

उनी दुवैजनाले भने विद्यालय भवन निर्माणको काम ठेकदारले गरिरहेको स्वीकार गरेका छन्। यद्यपि उनीहरू कुन ठेकदारमार्फत र कति रकममा सम्झौता भएको कुरा खुलेर बताउन चाहेका छैनन्। एउटा उपभोक्ता समितिका अध्यक्ष मो. रफिकले आर्थिक अभावका कारणले ठेकदारमार्फत भवन निर्माणको काम गराउन लागेको बहाना बनाए। उनले कुल रकमको ८५ प्रतिशतमा वीरेन्द्र नामको ठेकदारसँग काम पूरा गर्ने सम्झौता भएको स्वीकारे। तर वीरेन्द्रसँग रजिष्टर्ड कम्पनी नभएको उनको भनाई छ। काम गर्ने भनेर उपभोक्ता समिति अध्यक्ष बन्ने अनि कमिशन खाएर ठेक्का लगाउन मिल्छ? भन्ने जिज्ञासामा उनले भने, ‘कमिशनको कुरा होइन।

आर्थिक समस्याले मात्र ठेक्का लगाएका छौँ।’ ठेकदारले मापदण्डअनुसार नै काम गरिरहेको उनले दावी गरे। यता, अर्को उपभोक्ता समितिका अध्यक्ष साहले नगरपालिकाले नै कामको जिम्मेवारी ठेकेदारलाई दिएको बताएका छन्। उनले भने, ‘नामका लागि उपभोक्ता बनाइएको छ। तर काम भने ठेकेदारले गर्छन्। मेयर सा’बले नै ठेकेदारलाई काम गर्न भनेकाले आफूलाई थप कुरा थाहा भएन।’ उपभोक्ता समितिका अध्यक्षद्वय र भवन निर्माण योजना हेर्ने जिम्मेवारी पाएका इन्जिनियर महेन्द्र महतोको मिलोमतोमा ठेकदारमार्फत काम भइरहेको स्थानीयले बताएका छन्। स्रोतका अनुसार कुल बजेटको ७० प्रतिशतमा ठेक्काको सम्झौता गरेको छ। बाँकी ३० प्रतिशत मध्ये १० प्रतिशत इन्जिनियर महतोले कमिशन लिनेछन् भने २० प्रतिशतमा उपभोक्ता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीदेखि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसम्मले कमिशन पाउने सम्झौता भएको छ। इन्जिनियर महतोकै योजनामा भवन निर्माणको काम वीरेन्द्र नामक ठेकदारले पाएका छन्।

ठेकदार यादब र इन्जिनियर महतोसँगै आउने जाने गरेको स्थानीय बताउँछन्। तर इन्जिनियर महतो काम ठेकदारमार्फत भएको विषयमा आफूलाई केही थाहा नपाएको बताए। उनले थाहा खबरसँग भने, ‘कामको सम्झौता उपभोक्तासँग भएको छ। म ठोकुवाको साथ भन्छु काम ठेकदारमार्फत भइरहेको छैन।’ उपभोक्ता समितिकै अध्यक्षद्वयले काम ठेकेदारमार्फत भइरहेको भनेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘तपाईंहरूलाई के भन्यो थाहा छैन।

तर अब आफैँ काम गरिरहेको छु भन्छन्। तपाईं आउनुहोस्।’ यता, नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेशलाल कर्णले पनि विद्यालय भवन निर्माणको काम उपभोक्ता समितिले ठेकेदारमार्फत गराइरहेको विषयमा अनभिज्ञता जनाए। उनले भने, ‘भवन निर्माणका लागि उपभोक्ता बनेका छन्। तर काम भने ठेकदारमार्फत गराउन लागेको कुरा मलाई थाहा भएन।’ उनले विद्यालय जस्तो संवेदनशील भवनको निर्माणमा लापरबाही गर्न नमिल्ने बताए। उनले उपभोक्ताले कुनै पनि बहानामा ठेकदारमार्फत काम गराउन नपाउने भन्दै त्यसो गरेको पाइएमा कारबाही गर्ने पनि बताए।

साभारः थाहाखबर

Tags: विद्यालय
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh