Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भ्रष्टाचार विरुद्ध कडा ढंगले अघि बढ्नु आवश्यक : सत्रुधन महतो

जनकपुरधाम । २० फाल्गुन ,

नेकपाका केन्द्रिय सदस्य सत्रुधन महतोले समाजवाद उन्मुख हुनका लागि राज्यले आर्थिक समृद्धि र भ्रष्टाचार विरुद्ध कडा ढंगले अघि बढ्नु आवश्यक रहेको बताए । मंगलबार जनकपुरमा नेकपा निकट नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन प्रदेश नम्बर २ को एकताको ११ औँ प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य समेत रहेका नेता सत्रुधन महतोले समाजवाद तर्फ अघि बढ्नका लागि भ्रष्टाचारको अन्त्य र समाजवाद उन्मुख तर्फ अघि बढ्नका लागि आधारभुत आवश्यकताहरुको लागि सरकारले काम गर्नु अपरिहार्य रहेको बताए ।

उनले नेपाल विद्युत प्राधिकरणले व्यवस्थित ढंगले गरेको कामले जनताको मन जित्न सफल रहेको भन्दै उनले मुलुकले पनि समाजवाद तर्फ अग्रसरताका लागि आर्थिक क्रान्तिमा फड्को मारेको भन्दै प्रशंसा गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धानले अचेल दिनहुँ ५ सय देखि हजार सम्म भ्रष्टाचार गर्नेलाई समातिरहेको तर्फ ईंगित गर्दै उनले भने– दैनिक जसो साना तिना माछा समाते झैँ साना भ्रष्टाचारीलाई कारवाही गर्नु ठिक रहेपनि ठुलठुला माछालाई हात नलगाउनु दुर्भाग्य हो । उनले अघि थप्दै भने– अब अख्तियारले ठुला माछाहरुलाई समात्नु पर्यो ।

अनि मात्र भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्यका लागि केहि खुड्किला पार हुनेछ । उनले मुलुकमा भ्रष्टाचार अन्त्य भएमात्रै सरकारले चाहे अनुसारको समाजवादको धरातल तयार हुने र समृद्धि तर्फ मुलुक अघि बढ्ने बताए । उनले अब जनतालाई भाषण भन्दा पनि व्यवहारिकरुपमा नेता र सरकारले काम गरेर जनताको मन जित्नु आवश्यक रहेको बताए । त्यस्तै नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका केन्द्रिय संयोजक रामेश्वर पौडेलले नेकपा पार्टी फुटेपनि यूनियन कुनै पनि हालतमा नफुट्ने गरी जुटेको उद्घोष गरे । उनले पार्टीले हामीबाट एकताका लागि सिक्नुपर्ने आवश्यकता रहेको भन्दै उनले समयमै पार्टी नेतृत्व सचेत हुनु आवश्यक रहेको बताए ।

ज्यालादारीमा काम गर्ने कर्मचारी र कार्यालयको कामको शिलशिलामा मृत्यू तथा अपांगता भएका व्यक्तिका लागि विशेष व्यवस्था हुने बताए । उनले ज्यालादारीमा काम गर्ने कर्मचारीलाई स्थायी कर्मचारी सरह सेवा सुविधा तथा संचय कोषको व्यवस्था मिल्ने बताए । उनले कार्यालयको कामको क्रममा मृत्यूवरण गर्ने वा अपांग भएका कर्मचारीको हकमा उनको परिवारजनलाई तीन तहको कर्मचारीमा रोजगारी दिने व्यवस्थाको निर्णय भईसकेको स्पष्ट पारे । उनले विद्युतको माध्यमले राज्यमा वर्षेणी अर्बौको फाईदाजनक भईरहेकोले यस मध्येको २० प्रतिशत कर्मचारीको संचयकोषमा जम्मा गर्नुपर्ने राज्यसंग माग गरे ।

यूनियनको दई दिनसम्म चल्ने बन्द सत्रमा प्रदेश नम्बर २ को ८ वटा जिल्लाबाट करिब ५ सय प्रतिनिधि तथा पर्यवेक्षक उपस्थिती रहेको आयोजकले जनाएको छ । यस प्रदेश अधिवेशनबाट नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । यूनियनका प्रदेश २ अध्यक्ष विश्व नारायण मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा यूनियनका केन्द्रिय सह–संयोजक खगेन्द्र शाही,पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तथा प्रदेश २ संयोजक योगेन्द्र यादव,नेपाल विद्युत प्राधिकरण प्रदेश २ का प्रमुख मनोज कुमार सिंह लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । दुई दिनसम्म चल्ने बन्द सत्रमा प्रदेश २ को ८ वटै जिल्लाबाट करिब ५ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थिती छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh